मुख्य समाचार

News-Image

मन्त्रालय वाँडफाँडमा सहमति जुटेसँगै मन्त्रिपरिषद् विस्तारको तयारी, कुन दलबाट को-को बन्दैछन् मन्त्री ?

  • २०७८ आश्विन २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्ता गठबनधनमा मन्त्रालय वाँडफाँडमा सहमति जुटेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । सत्ता गठबन्धनमा रहेका दलहरूमध्ये केहीले मन्त्रीको नाम टुंगो लगाइसकेका छन् भने केहीले आज टुंगो लगाउने भएका छन् । प्रधानमन्त्री ... थप हेर्नुहोस्

News-Image

जसपालाई उपसभामुखसहित चार मन्त्रालय, को को बन्दैछन् मन्त्री ?

  • २०७८ आश्विन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आज भएको सत्ता गठबन्धनको सहमतिअनुसार जनता समाजवादी पार्टी (जसपा)ले चार मन्त्रालय मात्रै पाउने भएको छ। जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको हो। मंगलबार बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले ... थप हेर्नुहोस्

News-Image

कांग्रेसले पाउने थप ३ मन्त्रालयमा को-को बन्दैछन् मन्त्री ?

  • २०७८ आश्विन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेसँगै दलहरु मन्त्री छान्न व्यस्थ छन् । आज बसेको गठबन्धनको बैठकले दलहरुले पाउने मन्त्रालयको संख्या र मन्त्रालयको नाम टुंगो लगाएको थियो । सहमतिअनुसार सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसल... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ आश्विन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०... थप हेर्नुहोस्

News-Image

सरकारले प्रधानन्यायाधीशको बचाउ गर्दै यस्तो भन्यो

  • २०७८ आश्विन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई जोडेर आएको समाचारमा कुनै सत्यता नभएको बताएको छ । सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीशले मन्त्रीमा आफ्नो भाग खोजेको भन्ने विषय गलत भएको बत... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ आश्विन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तार चाँडै टुंग्याउनेबारे छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज(मंगलबार) भएको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भएको हो । बैठकमा कुन दलले कुन मन्त्रालय ल... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक स्थगित

  • २०७८ आश्विन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक आगामी असोज २२ गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक सुरु, एमालेको अवरोध कायमै (लाइभ)

  • २०७८ आश्विन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो १ बजेदेखि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीशको हस्तक्षेपलाई लिएर सत्ता गठबन्धन विवाद, माधव र बाबुरामले दिए गठबन्धन छोड्ने चेतावनी

  • २०७८ आश्विन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मन्त्रिपरिषद्मा भाग मागेको विषयलाई लिएर सत्ता गठबन्धनमा विवाद चुलिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा शपथ खाएको ३ महिना पुग्न लाग्दासमेत मन्त्रिप्रिषद्लाई विस्तार गर्न नसक्नुमा ... थप हेर्नुहोस्

News-Image

किन बोलाए प्रधानन्यायाधीशले अचानक फुलकोर्ट ?

  • २०७८ आश्विन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले फुलकोर्ट बोलाएका छन्। प्रधानन्यायाधीश राणाले आज बस्ने गरि बैठक बोलाएका हुन्। घटस्थापनाको दिनबाट देशभरका अदालत विदा हुने भएसँगै यसबीचमा अदालतमा हुने गतिविधीबारे छलफल गर्न बैठक बोलाइएको हो। दशैं विदाका क्रममा ... थप हेर्नुहोस्