निजामती कर्मचारीले सामूहिक राजीनामाको धम्की दिए सरकारले स्वीकृत गर्ने भएको छ । आफ्नो माग पूरा गर्न सामूहिक राजिनामा दिने घोषणा गरे सरकारले लगत्तै राजिनामा स्वीकृत गर्ने भएको हो । सरकारले हालै ल्याएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताए । नेपाली काङ्ग्रेस तनहुँले बुधबारआयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले काङ्ग्रेसलाई एकजुट बनाउने नेतृत्व आवश्यक रहेकामा जोड दिए ।... थप हेर्नुहोस्
आज (बुधबार) देशका विभिन्न स्थानमा चट्याङ तथा भारी वर्षाको सम्भावना उल्लेख गर्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। भारी वर्षाका कारण मध्य र पूर्वी क्षेत्रमा पहिरो जाने तथा भूक्षयसमेत हुने जोखिम रहेकाले यातायात अवरुद्ध हुने सम... थप हेर्नुहोस्
आज (बुधबार) बिहानै काठमाडौंको माइतीघरमण्डलामा सकेट बम फेला परेको छ। महानगरीय प्रहरी परिसरका अनुसार काठमाडौं महानगरपालिका ११, माइतीघरमण्डलास्थित सेन्ट जेभियर्स कलेजअगाडि सकेट बम फेला परेको हो। उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रू... थप हेर्नुहोस्
प्रतिनिधिसभामा करिब दुई तिहाइ सांसद रहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले संविधान गतिशील दस्तावेज भएको भन्दै संशोधन गर्न सकिने कुरा स्वीकार गरेको छ । औपचारिक रूपमा सार्वजनिक भइनसकेको पार्टीको राजनीतिक दस्तावेजमा नेकपाले उक्त कुरा स्पष्ट गर... थप हेर्नुहोस्
कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी विधानविपरीत गुटगत समझदारीक आधारमा प्रादेशिक अन्तरिम संरचना गठनको कार्ययोजना तयार पारेको छ । कांग्रेस विधानले प्रादेशिक संरचना निर्वाचनका आधारमा बनाउने व्यवस्था गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिम संस्थाप... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बेरोजगारी अन्त्यका लागि स्थानीयस्तरमा उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष ०७६-७७ का लागि पारित गरेको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न मंगलबार आय... थप हेर्नुहोस्
भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म आइपुगेको पेट्रोलियम पाइपलाइनलाई काठमाडौंसम्मै ल्याउने तयारी थालिएको छ । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई द्रूतमार्गसँगसँगै सरकारले पेट्रोलियम पाइपलाइन पनि काठमाडौं ल्याउने गृहकार्य थालेकोे हो । नेप... थप हेर्नुहोस्
प्रमुख सत्तारुढ दल नेकपाले ‘सरकारी जग्गा भोगाधिकार र लिजसबन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ । भोगाधिकार पाएको पासाङ ल्हामु पर्वतारोहण प्रतिस्ठानले धुम्बाराहीस्थित ३ रोपनी ७ आन... थप हेर्नुहोस्
वार्ता, सहमति, सहकार्य र एकताबाट समस्याको समाधान निकाल्दै आएका राजनीतिक दलले सदनको गतिरोध अन्त्य गर्न पुनःसोही बाटो अवलम्बन गरेका छन् । सदनमा २६ दिनदेखिको गतिरोध अन्त्य गर्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले सहकार्य र एकतालाई निरन्तरता दिँदै सदनको... थप हेर्नुहोस्