सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अघि बढाउने भएको छ । यस रेलमार्गमा पर्ने बर्दिवासदेखि बुटवल खण्डमा चितवन राष्ट्रिय निकुञ्जभित्रबाट रेलमार्ग निर्माण गर्दा उपयुक्त नहुने... थप हेर्नुहोस्
प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभाबाट पारित भई आएका तीन वटा विधेयक आज प्रमाणीकरण गरेकी छिन । आज प्रमाणीकरण गरिएका विधेयकमा प्रदेश सरकारको सञ्चितकोषबाट केही रकम खर्च गर्न व्यवस्था ... थप हेर्नुहोस्
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासका लागि तीन वटै सरकारका बीचमा सहकार्य हुन आवश्यक रहेको बताएका छन् । सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रमको बुधबार शुभारम्भ गर्दै उनले भौतिक विकास मात्र नभएर सामाजिक रुपान्तरणलाई पनि विकासको सूत्र बना... थप हेर्नुहोस्
नेपाली काँग्रेसमा संशोधित नियमावली मस्यौदालाई लिएर विवाद देखिएको छ । केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको नियमावली मस्यौदा समितिमै फर्काइएको छ । सभापति शेरबहादुर देउवाइतर पक्षले मस्यौदामा असन्तुष्टि जनाएका छन् । अघिल्लो आइतबार बसेको केन्द्रीय कार्... थप हेर्नुहोस्
भूमाफियाहरुले कथित गुठी र नक्कली मोहीमार्फत हत्याउने प्रयास गरिरहेको राजधानी गोठाटारस्थित करिब २५रोपनी जग्गा सरकारको नाममा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रधानान्यायाशीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले गुठ... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीको बैठक बसेर केन्द्रीय कार्यक्रम र अभियान बनाएर देशव्यापी अभियानमा जाने बताएका छन् । केही महीनाभित्र पार्टी कमिटीलाई जनतासँग जोड्ने गरी अभियान सञ्चालन गरिने उनको भनाइ... थप हेर्नुहोस्
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बजेट कार्यान्वयनका हिसाबले आफ्नो प्रदेश अघि रहेको बताएका छन् । मंगलबार प्रदेश नं ५ को प्रदेशसभामा समसामयिक विषयमा उनले कालोपत्रेसँग सम्बन्धित आयोजनाको काम जेठ मसान्तसम्ममा नै टुङ्गिने गरी काम गरिनेछ भने । उन... थप हेर्नुहोस्
लोकसेवा आयोगको विज्ञापन समावेशी गराउनु पर्ने मागगर्दै नेपाल आदिवासी जनजाति महासंघले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । माइतीघरमण्डलामा बाजागाजासहित शान्तिपूर्ण जुलुस प्रर्दशन गर्दै लोकसेवा आयोग प्रमुख उमेश मैनाली र सामान्य प्रशासनमन्त्री ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बाँकी काम मूलभूत रुपमा आजै बेलुकासम्म टुंगिने पार्टी बताएका छन्। ललितपुरमा मंगलबार जिल्ला कमिटीलाई सपथ खुवाउँदै प्रचण्डले टुंगिएको विषयलाई सचिवालय, स्थायी समिति तथा केन्द्... थप हेर्नुहोस्
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भेनेजुएलाको सरकारलाई नेकपाको समर्थन रहेकाे दोहोर्याएका छन् । गहिरो राजनीतिक संकटसँग जुधिरहेका भेनेजुएलाका युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेजुयलको युवा संगठन जेपीएसयुभीका महासचिव आरफोडेक्सा टोलियोको नेतृत्वमा... थप हेर्नुहोस्