
सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । पाँच दलीय गठबन्धनको आजको बैठकमा मुख्यगरी सरकार विस्तारबारे छलफल भैरहेको छ । गठबन्धनमध्येका एउटा दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि मन्त्रिपरिषद् विस्तार हु... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विहीबार मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । बुधबार पार्टी कार्यालयमा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै भोलिसम्ममा मन्त्रिप... थप हेर्नुहोस्
नेपाली कांग्रेसले स्थानीय तह र क्षेत्रीय अधिवेशनहरुको कार्यतालिकामा हेरफेर गरेको छ । बुधबार सिंहदरवारमा बसेको पदाधिकारी बैठकले दसैँअघि वडा र पालिका अधिवेशन सम्पन्न गर्ने सहमति जुटाएको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । यसअघि असोज ९ गते सबै ... थप हेर्नुहोस्
परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीन, भारतसहित विश्वका सबै मुलुकसँग सन्तुलित सम्बन्ध कायम गरिने जानकारी दिएका छन् । परराष्ट्र मन्त्रालयमा आज अपराह्न पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले र... थप हेर्नुहोस्
परराष्ट्रमन्त्री डा नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो। विसं २०२३ मा विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका उनले कांग्रेसको विद्यार्थी फाँट हुँदै पार्टीगत राजनीतिमा सक्रिय रहेर नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका हुन् । विस... थप हेर्नुहोस्
नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (बुधबार) राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् । प्रधानमन्त्री शेरबहादुर दे... थप हेर्नुहोस्
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँसो ३ः०० बजे बस्ने बैठकमा समसायिक राजनीति... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्म समीक्षासहित रूपान्तरित भएर पार्टीलाई नयाँ शिराबाट अघि बढाइने बताएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीले मंगलबार साँझ आयोजना गरेको भर्चुअल प्रशिक्षण कार्यक्रममा उन... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले डा. नारायण खड्कालाई मन्त्री पदमा नियुक्त गरेकी छन् । आज (बुधबार) प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले खड्कालाई मन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ ... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा। नारायण खड्कालाई नियुक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयले खड्काको नियुक्तिबारे राष्ट्रपति कार्यालयलाई पत्र पठाइसकेको छ । राष्ट्रपति कार्यालयमा खड्काको शपथ अपरान्ह १ बजे हुने बताइएको छ । नेप... थप हेर्नुहोस्
