मुख्य समाचार

News-Image

प्रहरीको प्रदेश प्रमुखमा प्रहरी नायब महानिरीक्षक रहने

  • २०७६ असार २५, बुधबार

नेपाल प्रहरीको प्रदेश प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) रहने भएका छन् । प्रहरी समायोजन भएर जाँदा प्रदेश प्रहरी प्रमुखमा डिआइजी राख्ने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यबीच यस्तो सहमति जुटेको हो । प्रदेश प्रमुखको पदक... थप हेर्नुहोस्

News-Image

राज्य व्यवस्थामा सहमति : डिआइजी नै प्रदेश प्रहरी प्रमुख

  • २०७६ असार २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) नै प्रदेश प्रहरी प्रमुख हुने भएका छन् । संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्... थप हेर्नुहोस्

News-Image

भोजपुर घटना : सांसदले गृहमन्त्रीसँग भोजपुर भिडन्तको जवाफ मागे

  • २०७६ असार २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

भोजपुरमा भएको भिडन्त र मृत्युको विषय संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा उठेको छ। कांग्रेस सांसद डा. डिला संग्रौला पन्तले भोजपुर घटनाबारे गृहमन्त्री रामबहादुर थापा 'बादल' र प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालबाट विवरण राख्न माग गरेकी हुन्। उ... थप हेर्नुहोस्

News-Image

चाबहिल–साँखु सडकखण्डमा यात्रुलाई सास्ती

  • २०७६ असार २५, बुधबार
  • आदित्य दाहाल/रासस

काठमाडौँ उपत्यकाको मुख्य केन्द्रको रूपमा परिचित चाबहिलबाट साँखु हुँदै जहरसिंपौवा पुग्ने सडकको अवस्था निकै दयनीय छ । पानी पर्दा हिलो हुने, सडकमा जमेको पानी र पानी नपर्दा आउने धुलोले यस सडकखण्डमा आवतजावत गर्ने यात्रु र स्थानीयबासिन्दाले निकै सास्ती भोग... थप हेर्नुहोस्

News-Image

भोजपुरमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान : दुईको मृत्यु, एक घाइते

  • २०७६ असार २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द (विप्लव)समूह र प्रहरीबीच गोली हानाहान भएकाे छ । प्रहरी र विप्लव समुहविच गाेली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जीव राई र एक विप्लव समूहका कार्यकर्ता निरक... थप हेर्नुहोस्

News-Image

ओखलढुंगामा बस दुर्घटना : ३ को मृत्यु, १७ घाइते

  • २०७६ असार २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

ओखलढुंगाको मानेभज्याङ गाउँपालिका–६ डढुवामा बुधबार बिहान ३ बजे बस दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १७ घाइते भएका छन् । बसका चालक झापा पत्थरी–८ घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ की माया थापा र सि... थप हेर्नुहोस्

News-Image

विषादी परीक्षण नगरी तरकारी र फलफूल ल्याउनेविरुद्ध सर्वोच्चमा तीन रिट

  • २०७६ असार २४, मंगलवार

सर्वोच्च अदालतमा विदेशबाट ल्याउने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णयविरुद्ध तीन रिट निवेदन दायर गरिएको छ ।उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट ज्योति बाँनिया, अधिवक्ताद्वय स्वागत नेपाल र नारायणप्रसाद दवाडी र अधिवक्ता कञ्चनकृष्... थप हेर्नुहोस्

News-Image

असार ३१ गते खण्डग्रास चन्द्रग्रहण, कुन राशिलाई शुभ हुन्छ ?

  • २०७६ असार २४, मंगलवार

असार ३१ गते मङ्गलबार आषाढ शुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्... थप हेर्नुहोस्

News-Image

भारतबाट आयातीत तरकारीको विषादी जाँच गर्न नेविसंघकाे माग

  • २०७६ असार २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्यार्थी सङ्घले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी जाँच गर्न माग गरेको छ । भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी जाँच गर्न नपर्ने भन्ने सरकारको निर्णयको विरोध गर्दै मंगलवार नेविसङ्घले त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन ... थप हेर्नुहोस्

News-Image

सर्लाही घटनामा संसदीय समिति गठनकाे माग, सहमति नभएपछि बैठक स्थगित

  • २०७६ असार २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सर्लाहीका दुई घटनाबारे गृहमन्त्री रामबहादुर थापा बादलले दिएको जवाफ चित्त नबुझेपछि नेपाली कांग्रेसले संसदीय समिति गठन गर्न माग गर्दै सुरुमा १५ मिनेट बैठक स्थगित गर... थप हेर्नुहोस्