
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अबको एक हप्ता भित्रमा प्रदेश १ र बागमती प्रदेश सरकार ढल्ने बताएका छन्। एक साताभित्रै यी दुई प्रदेशका सरकार ढलेर संघीय सरकारले पूर्णता पाउने बताएका हुन्। संविधान दिवसको अवसरमा पार्ट... थप हेर्नुहोस्
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनप्रति सचेत रहन सबैमा आग्रह गरेका छन् । सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालयले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आज(आइतबार) आयोजना गरेको कार्यक्... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४औँ महाशिवेशनमा महामन्त्री पदका उम्मेदवार एवं पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज(आइतबार) गृहजिल्लाबाट आफ्नो अवधारणा सार्वजनिक गर्दै चुनावी अभियान आरम्भ गरेका छन् । विर्तामोडको अग्रसेन भवनमा नेपाली कांग्रेसको विचार प्रचार अ... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रदान गरेको पदकका विषयमा आक्रोश पोखेका छन् । आज (आइतबार) संविधान दिवसको अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले आक्रोश पोखेका हुन् । उनले पदक आफ्नाहरुको लागि पदह बाँडेको भन्दै पदकहरूल... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले अमर शहीदहरूको सपना, नागरिकको आकांक्षा र हाम्रो भविष्यलाई एकाकार गरेको बताएका छन् । सातौं संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज (आइतबार) आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले... थप हेर्नुहोस्
अमेरिकी विदेशमन्त्री एन्थोनी व्लिन्केनले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो मित्रवत् सम्बन्ध जनता–जनताबीचको प्रगाढताले मजबुत बनाएको बताएका छन् । नेपालको संविधान दिवसका अवसरमा जारी गरेको विज्ञप्तिमा व्लिन्केनले अमेरिकी सरकार र अमेरिकी जनताका तर्फबाट... थप हेर्नुहोस्
संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ती विभूषण प्रदान गर्ने घोषणा गरेकी थिइन् । नेपालको संविधानको धारा २७७ को उपधारा (१) बम... थप हेर्नुहोस्
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितिमा सरकारको नेतृत्व समालेको दुई महिना पूरा भएको छ । साठी दिनको समय ठूलो उपलब्धी हासिल गर्न पर्याप्त त होइन तर देशमा व्याप्त अन्योल र अस्थिरताबाट मुलुकलाई स्थिरता प्रदान गर्ने गहन जिम्मेवारी भने... थप हेर्नुहोस्
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर रहन सबैमा आग्रह गरेका छन् । सातौँ संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले संविधानको रक्षा गर्दै यसले निर्दिष्ट गरेको दिशामा अ... थप हेर्नुहोस्
नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ। दिउँसो १ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा स्थायी कमिटीको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। आजको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गर्... थप हेर्नुहोस्
