मुख्य समाचार

News-Image

एमालेको विरोध र नाराबाजीका बीच विनियोजन विधेयक पारित

  • २०७८ आश्विन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०७८ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक पारित गरेको हो । गत भदौ २५ गते अर्थमन्त्री जनार्दन शर्माले अध्यादेश बजेट प्रतिस्थापन गर्नको लागि प्रतिस्... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक शुरू, एमालेको नारावाजीबीच प्रतिस्थापन विधेयक अघि बढाइयो (लाइभ)

  • २०७८ आश्विन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठक शुरू भएको छ । बैठक शुरू हुनासाथ एमालेका सांसदहरूले नारावाजी गर्दै वेल घेराउ गरेका छन् । सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष नेकपा एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ । आजको प्रतिनिधिसभा बैठकबाट विनियो... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोग र सभामुखविरुद्ध ओलीले दर्ता गरेको मुद्दामा आज सुनुवाइ

  • २०७८ आश्विन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतको पेसी सूचीमा उक्त रिट निवेदन न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासम... थप हेर्नुहोस्

News-Image

फेरि संसद विघटन हुन सक्ने प्रचण्डको संकेत

  • २०७८ आश्विन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश फेरि प्रतिगमनतर्फ लाग्न सक्ने संकेत गरेका छन् । उनले गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजाने खेल भैरहेकाले यस्तो संकेत देखिएको बताएका छन्। उनको पछिल्लो अभिव्यक्तिले ... थप हेर्नुहोस्

News-Image

एमाले स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७८ आश्विन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले स्थायी कमिटी बैठक पनि बस्ने भएको छ । एमाले संसदीय दलका सचेतक विशाल भट्टराईका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । संसद् बैठक ११ बजे बोलाइएकोमा सो बैठक लम्बिएमा समय केही पर धकेलिन सक्ने बताइएको छ । यसअघि आइतबार बसेको बैठकमा स्थायी कमिटी सद... थप हेर्नुहोस्

News-Image

पार्टी र सत्ता गठबन्धनबाट एक्लिँदै देउवा

  • २०७८ आश्विन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी र सत्ता गठबन्धनबाट बिस्तारै एक्लिन थालेका छन्। कांग्रेसको १४औं महाधिवेशन सम्पन्न गर्नुपर्ने र गठबन्धन दलहरूलाई साथमा लिएर सरकार सञ्चालन गर्नुपर्ने दोहोरो दबाबमा रहेका देउवालाई पार्टीका... थप हेर्नुहोस्

News-Image

संसद बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

  • २०७८ आश्विन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

संघीय संसदको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नेकपा एमालेले गरेको अवरोधका कारण नियमित रुपमा सञ्चालन हुन नसकेको बैठक आजका लागि बोलाइएको हो । भदौ २९ गतेपछि आज बैठक बस्न लागेको हो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक केही समयपछिका लागि बोलाएर एमालेसँग सह... थप हेर्नुहोस्

News-Image

कांग्रेसले टुंग्यायो क्रियाशील सदस्यता विवाद

  • २०७८ आश्विन ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

अन्ततः नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । २० जिल्लामा क्रियाशील सदस्यताकै कारण अधिवेशन प्रभावित भएको थियो । २० मध्ये ७ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान भई सार्वजनिक भइसकेको छ भने बाँकी १३ जिल्लाको सदस्यता विवाद टुंगो लगाइ... थप हेर्नुहोस्

News-Image

नेतृत्व हस्तान्तरणबारे विश्वप्रकाश शर्माले गरे यस्तो प्रस्ताव

  • २०७८ आश्विन ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीमा नेतृत्व हस्तान्तरणबारे नयाँ प्रस्ताव सार्वजनिक गरेका छन्। मंसिरमा हुने कांग्रेसको १४ औं महाधिवेशनमा शर्मा महामन्त्री पदमा लड्दैछन्। उनले गत भदौ २४ मै सुन्दरीजल पुगेर बिपी जयन्तीमा उक्त घोषणा गरे... थप हेर्नुहोस्

News-Image

एमाले स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ आश्विन ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेले दशौं महाधिवेशनबाट पोलिट्ब्यूरो संरचना हटाउने प्रस्ताव गरेको छ । आजबाट शुरु भएको स्थायी कमिटी बैठकमा पेश गरिएको विधान संशोधन प्रस्तावमा पोलिट्ब्यूरो संरचना नराख्ने उल्लेख छ । तर स्थायी कमिटी भने कायम राख्ने प्रस्ताव छ । प्रस्तावअनुसार, ... थप हेर्नुहोस्