मुख्य समाचार

News-Image

कुमार पौडेल मुठभेडमै मारिएको गृहमन्त्रीको दाबी

  • २०७६ असार ९, सोमबार

गृहमन्त्री रामबहादुर थापाले कुमार पौडेलले प्रहरीलाई हमला गरेकोले आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको जनाएका छन्। संसदीय समितिको राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाको जानकारी दिन उपस्थित भएका गृहमन्त्री थापाले प्रहरीले आत्मरक्षाका लागि गोली चलाएक... थप हेर्नुहोस्

News-Image

तीव्र गति कारवाही अभियान : ९४० चालक कारवाहीमा

  • २०७६ असार ९, सोमबार

ट्राफिक प्रहरीले तोकिएको गतिभन्दा बढी गतिमा सवारी चलाउने ९४० सवारी चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्र गतिका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न गति तोकेर कारवाही गरेको हो । महाशाखाले यही जेठ २८ दे... थप हेर्नुहोस्

News-Image

दैलेख र पाल्पामा पेट्रोलिमय पदार्थको उत्खनन हुँदै

  • २०७६ असार ८, आईतवार

सरकारले दैलेख र पाल्पामा पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु गर्न लागेको छ । ती क्षेत्रमा रहेको पेट्रोलिमय पदार्थ उत्खननका लागि चिनियाँ प्राविधिकसमेत आइसकेका छन् । पहिलो चरणमा चिनियाँ प्राविधिकले प्राविधिक तयारी गर्ने छन् । प्रतिनिधिसभाको ... थप हेर्नुहोस्

News-Image

लोकसेवाको विवाद बुधबारका लागि सर्यो

  • २०७६ असार ८, आईतवार

सर्वोच्च अदालतमा लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादका चार वटा रिट निवेदनमाथि आइतबारबाट सुनुवाइ शुरु गरेको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आजदेखि सुनुवाइ शुरु भएको हो । बहस नसकिएपछि ‘हेर्द... थप हेर्नुहोस्

News-Image

संसदमै प्रधानमन्त्रीलाई ‘झुटप्रसादुर’ र कांग्रेस सभापतिलाई ‘छेरबहादुर’ भनेपछि…

  • २०७६ असार ८, आईतवार

प्रतिनिधि सभाको आइतवार बसेको बैठकमा सत्तारुढ र प्रतिपक्षी सांसदहरुबीच तल्लोस्तरमा झरेर आरोप प्रत्यारोप भएको छ। सातवटा मन्त्रालयको विनियोजन विधेयकमाथि छलफलका लागि बोलाइएको बैठकको विशेष समयमा दुई पक्षका सांसदहरुबीच आफ्ना शीर्ष नेतालाई लिएर आरोप प्रत्या... थप हेर्नुहोस्

News-Image

शिक्षामा पहुँचको साथै गुणस्तरीयता पनि खोज्नुपर्छ : शिक्षामन्त्री

  • २०७६ असार ७, शनिबार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोख्रेलले शिक्षामा पहुँचको साथै गुणस्तरीयता खोज्नुपर्ने बताएका छन् । दाङका दुई शैक्षिक संरचनाको भवन शिलान्यास कार्यक्रममा मन्त्री पोखरेलले विद्यालयमा बालबालिकालाई सिकाउने, टिकाउने र भविष्यमा काममा बिक्ने ... थप हेर्नुहोस्

News-Image

डेनमार्कमा कांग्रेसको विश्व भेला, शीर्ष नेता कोपनहेगन पुगे

  • २०७६ असार ७, शनिबार

डेनमार्कको कोपनहेगनमा कांग्रेसका ३३ वटै जनसम्पर्क समितिमा आबद्ध नेता कार्यकर्ताका लागि विश्व भेला एवं प्रशिक्षण कार्यक्रम सुरु भएको छ । शुक्रबार राति उद्घाटन भएको कार्यक्रम लगातार तीन दिनसम्म चल्नेछ । कार्यक्रमका लागि नेपालबाट झन्डै दुई दर्जन कांग्रे... थप हेर्नुहोस्

News-Image

महिलाको सम्मान गर्छु भन्दै इटहरीका मेयर चौधरीले मागे माफी

  • २०७६ असार ६, शुक्रबार

इटहरी उपमहानगरपालिका मेयर द्वारीकलाल चौधरीले स्त्रीद्वेषी शब्द प्रयोग गरेकोमा माफी मागेका छन् । सामाजिक विकृतिविरुद्धको अभियान कार्यक्रममा बोल्दै बुधबार उनले स्त्रीद्वेषी शब्द प्रयोग गरेका थिए । ‘महिला दिदी बहिनीप्रति मेरो भावना र आशय गलत थिएन, छै... थप हेर्नुहोस्

News-Image

बजेटमा वैचारिक अस्पष्टता छ : डा भट्टराई

  • २०७६ असार ६, शुक्रबार

समाजवादी पार्टी नेपालका डा बाबुराम भट्टराईले सामान्य र निरन्तरताको हिसाबले हेर्दा आगामी आर्थिक वर्ष २०७६-७७ को बजेटलाई सकारात्मक रुपमा नै हेर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उनले भने, 'केही सुधार भए पनि निरन्तरताको बजेट ... थप हेर्नुहोस्

News-Image

कांग्रेसको केन्द्रीय समिति बैठक असार तेस्रो साता

  • २०७६ असार ६, शुक्रबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार २२ गते आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ । बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुलाई उपस्थित हुन सभापति शेरबहादुर देउवाले अनुरोध गरेका छन् । ... थप हेर्नुहोस्