
नेपाल खानेपानी संस्थान धनुषाका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले सिके राउत नेतृत्वको जनमत पार्टीका ६२ जना कार्यकर्ता पक्राउ गरेको छ। घटनालगतै शुरुमा प्रहरीले १३ जनालाई पक्राउ गरेको थियो। कार्यकर्तालाई पक्राउ गरेपछ... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि ओलीविरुद्ध कटाक्ष गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लेख्ने हो भने आफू र आफ्नो पार्टीले गरेका कामले नै आधा गिनिज बुक भरिने दाबी गरेपछि व्यंग्य... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक विपत्तिका बेला राजनीतिभन्दा माथि उठेर पीडित जनताको उद्धार र राहतको काममा लाग्न नेपाली कांग्रेसका कार्यकर्तालाई निर्देशन दिएका छन्। बाढी प्रभावित क्षेत्रको भ्रमणका क्रममा सुदूरपश्चिम पुगेका प्रधानमन्त्रीले विह... थप हेर्नुहोस्
बेमौसमी वर्षासँगै आएको बाढीपहिरोका कारण १०१ जनाले ज्यान गुमाएका छन् । आइतबारदेखिको वर्षाका कारण बाढीपहिरो जाँदा १०१ जनाले ज्यान गुमाएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता वसन्त कुँवरले ४० जना बेपत्ता भएको र २६ जना घाइते भएको... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितहरुका लागि सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका छन्। आज निरीक्षणका क्रममा सुर्खेत, डोटी, बझाङ, बैतडी हुँदै गृहजिल्ला डडेल्धुरा पुगेका देउवाले सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका हुन्। देउवा... थप हेर्नुहोस्
काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते विश्वासको मत लिने भएकी छन् । प्रदेशसभाको बिहीबारको बैठकमा विश्वासको मत सम्बन्धमा छलफल भएपनि कात्तिक १० गते बुधबार अपराह्न बस्ने बैठकमा मतदान हुने बागमती प्रदेशसभाका सभामुख सान... थप हेर्नुहोस्
नेकपा एमालेको १०औँ महाधिवेशन चितवनमा हुने भएको छ । आजको बसेको स्थायी कमिटी बैठकले पार्टीको आगामी महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।बैठक भोलि दिउँसो २ बजे पुनः बस्नेछ । एमालेको १०औँ महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते हुँदैछ । त्यसैगरी आज के... थप हेर्नुहोस्
नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच बागमती प्रदेश सरकारको नेतृत्व गर्ने विषयमा सहमति जुटेको छ । दुई पार्टीबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो । हिजो बुधबार बसेको गठबन्धनका शीर्ष नेताबीच यस्तो सहमति भएको हो । अब बागमती प्रद... थप हेर्नुहोस्
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति ‘एकतारे’ होइन पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल रहेको बताएका छन् । बुधबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशले बुधबार आयोजना गरेको का... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् । बाढीबाट प्रभावित भएकालाई सरकारले राहत दिने तथा बाढी–पहिराले घर भत्किएकाह... थप हेर्नुहोस्
