मुख्य समाचार

News-Image

केपी ओलीकै अगाडि यसरी गरियाे घनश्याम भुसालको अपमान !

  • २०७८ भाद्र ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले आयोजना गरेको बृहत भेला कार्यक्रममा घनश्याम भुसालको अपमान गरिएको छ। अध्यक्ष ओलीकै अगाडि भुसाललाई अपमान गरिएको हो। सम्बोधन गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत विष्णु पौडेल, घनश्याम भुसाल, टोपबहादुर रायमाझी त्य... थप हेर्नुहोस्

News-Image

संविधान दिवसलाई ‘कालो दिन’का रुपमा मनाउन महन्थ ठाकुरको सर्कुलर

  • २०७८ भाद्र ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संविधान दिवसको दिन असोज ३ गते ‘ब्ल्याक आउट’ गर्न सर्कुलर जारी गरिएको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले असोज ३ लाई ‘कालो दिन’ को रुपमा मनाउन सबै जिल्ला समितिलाई सर्कुलर गरेका हुन् । अपूर्ण संविधानमा संशो... थप हेर्नुहोस्

News-Image

साझा उम्मेदवार छान्न पौडेल पक्षलाई सकस

  • २०७८ भाद्र ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको रामचन्द्र पौडेल समूहले करिब १५ दिन अगाडि १४ औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा गरेको थियो। तर यस अवधिमा साझा उम्मेदवार चयन गर्ने विषयमा पौडेल पक्षका नेताहर... थप हेर्नुहोस्

News-Image

एमाले जेठ २ मा फर्किन सम्भव छैनः लेखराज भट्ट

  • २०७८ भाद्र ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्टले अहिलेको एमाले जेठ २ को पार्टी नभएको बताएका छन्। उनले बुधबार धनगढीमा अध्यक्ष ओलीले बताएको कुरा सुनाउँदै एकता र एकीकरण सहितको अहिलेको एमाले भएको बताएका हुन्। ‘हामीले त्यही रूपमा ग्रहण गरेका छौं... थप हेर्नुहोस्

News-Image

कांग्रेसद्धारा काठमाडौंसहित यी ७ जिल्लाको क्रियाशील सदस्यता सूची प्रकाशित

  • २०७८ भाद्र ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका लागि थप सात जिल्लाको क्रियाशील सदस्यता प्रकाशित गरेको छ । क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन गठित कार्यदलले निर्वाचन समितिलाई सदस्यता हस्तान्तरण गरेपछि समितिले क्रियाशील सदस्यको सूची प्रकाशन गरेको हो । 'विवादिन ... थप हेर्नुहोस्

News-Image

सरकारद्धारा भूमि आयोग गठन, अध्यक्षमा केशव निरौला नियुक्त

  • २०७८ भाद्र ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले भूमि आयोग गठन गरेको छ । यसअघिको आयोग खारेज गरेको सरकारले मंगलबार निरौलालाई अध्यक्षमा नियुक्त गरेको हो । निरौलाले आफूले अध्यक्ष पदका शपथ लिइसकेको जानकारी गराए । निरौला नेपाल शिक्षक संघका अध्यक्ष पनि हुन् । यसैगरी सरकारले नयन्द्र खड्कालाई उप... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री आचार्यले गरे मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ?

  • २०७८ भाद्र ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

१ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री आचार्यले ५ नयाँ मन्त्री नियुक्त गर्दै प्रदेश सरकारलाई ८ सदस्यीय बनाएका छन् । सरकारमा तुलसीप्रसाद न्यौपाने आर्थिक मामिला तथा योजना मन्त्री, हिरा थापा भूमि व्य... थप हेर्नुहोस्

News-Image

१५ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, को कहाँ पुगे ?

  • २०७८ भाद्र ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्रालयले १५ जिल्लाका सीडीओको सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट १२ जनालाई जिल्लामा सरुवा गरिएको हो भने ३ जनालाई मन्त्रालयमा तानिएको छ । मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । उनी आन्तरिक व्... थप हेर्नुहोस्

News-Image

प्रचण्ड र माधव नेपाल कांग्रेसको पुच्छर हुन् : टोपबहादुर रायमाझी

  • २०७८ भाद्र ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेसको पुच्छर रहेको बताएका छन् । नेकपा (एमाले) ले बुटवलमा आयोजना गरेको विरोध सभाला... थप हेर्नुहोस्

News-Image

यी जिल्लामा कांग्रेसले क्रियाशील सदस्यता विवाद टुङ्गियो

  • २०७८ भाद्र ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धि विवाद थप ८ जिल्लामा टुङ्ग्याएको छ । कांग्रेसले काभ्रे, मोरङ, महोत्तरी, बर्दिया, पर्सा, कैलाली र सिन्धुपाल्चोकका क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो । नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश ले... थप हेर्नुहोस्