
गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूले नेपालको साथ छाडे । नेता नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि नेपालनिकट भीम... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी)ले बागमती र प्रदेश १ संसदीय दलले सोमबार मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नभएको जानकारी गराएको छ । नेकपा एमाले विभाजित हुँदा १० सांसदले एकीकृत समाजवादी रोजेका थिए । निर्वाचन आयोगले कानूनी मान्यता दिएपछि उनीहरुले... थप हेर्नुहोस्
प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् । संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनेर प्र... थप हेर्नुहोस्
संसद सचिवालयले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। संसद सचिवालयका अनुसार मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेकमाथि छलफल गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको... थप हेर्नुहोस्
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन्। नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला गत विहीबार नेपाल आएकी सुमारले मिलेनि... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूले छाडेर हिँडेको एमाले जिम्मेवार प्रतिपक्षका रुपमा प्रस्तुत हुन नसकेको आरोप लगाएका छन्। सभामुख अग्निप्रसाद सापकोटाले सोमबार डाकेको सर्वदलीय बैठकमा बोल्दै उनले एमाले जस्तो ... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन्। सोमबार दिउँसो उनी डल्लुस्थित खनाल निवास पुगेका हुन्। खनालले नयाँदिल्लीमा गएर मिर्गौला प्रत्यारोपण गरेका थिए। प्रत्यारोपणपछि गत भदौ १४ गते उनी नेपाल फर्कि... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी जबर्जस्ती नेपालीको टाउकोमा थोपार्न खोजे विद्रोह हुने चेतावनी दिएका छन् । जुनसुकै मूल्य चुकाएर भए पनि नेपाली जनताको टाउकोमा एमसीसी थोपर्न नदिने उ... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको नेकपा संसदीय दलले जनाएको छ । आज बसेको बैठकले ... थप हेर्नुहोस्
नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाको कदमले १४ औँ महाधिवेशन निष्पक्ष हुन्छ भन्ने कुरामा गभीर आशंका पैदा भएको जनाएको छ। पौडेल पक्षीय केन्द्रीय सदस्यहरूको सोमबार पार्टी कार्यालय सानेपामा बसेको बैठकपछि जारी विज्ञप्तिमा... थप हेर्नुहोस्
