
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै प्रतिनिधिसभा अवरूद्ध गर्दै आएको नेकपा एमालेले उनीविरूद्ध महाअभियोग दर्ता गर्ने तयारी थालेको छ । प्रमुख प्रतिपक्षी दलको विरोधका बावजुद सभामुखले सदनमा पेलेरै काम कारवाही अगाडि बढाएकोले उनीविरूद्ध म... थप हेर्नुहोस्
राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार जसपा नेपाल विभाजन भएपछि १७ प्रदेशसभा सदस्यले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रोजेका छन् । निर्वाचन आयोगले लोसपाका पक्षमा सनाखत गरेका १७ प्रदेशसभा सदस्यलाई राजनीतिक दलसम्बन्धी अध्यादेश र प्र... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ। बिहान ९ बजे ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बस्न लागेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिए। बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चा... थप हेर्नुहोस्
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारको नेपालमा जारी राजनीतिक भेटघाटसँगै उक्त सहायता परियोजना अनुमोदनको संकेत देखिएका छन्। राजनीतिक दलहरूबीच एकमत हुन नसक्दा चार वर्षदेखि यो अड्किएको छ। सुमारले शुक्रबार प्रधानमन्त्... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दुई पटक विघटन गरेको प्रतिनिधिसभाको बैठकमा पछिल्ला दिनहरूमा रोचक दृष्य देखिरहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गर्दैगर्दा फरक फरक दृश्... थप हेर्नुहोस्
मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छिन्। शुक्रबार प्रधानमन्त्री देउवालाई भेट्न उपाध्यक्ष फतिमा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेकी हुन्। प्रधानमन्त्री देउवाले ट्विटरमा तस्व... थप हेर्नुहोस्
नेपाली कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ। प्रदेश र केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर अरु तहका अधिवेशनको मिति परिमार्जन गरिएको हो। पार्टीको केन्द्रीय निर्वाचन समितिले शुक्रबार संशोधित नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। ज... थप हेर्नुहोस्
अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गरिएको छ । नेकपा एमालेका सांसदको विरोध र नाराबाजीबीच अर्थमन्त्री शर्माले बजेट संशोधित बजेट ल्याएको हो । आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालु तर्फको खर्च १० प्रतिशत कटौती गर... थप हेर्नुहोस्
प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक अध्यादेश २०७८’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश २०७८’ र ‘विनियोजन अध्यादेश २०७८’ लाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध र नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले ... थप हेर्नुहोस्
सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तार चाँडै टुंग्याउनेबारे छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज(शुक्रबार) भएको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नाम छिटो दिन गठबन्धनका नेताहरुलाई आग्... थप हेर्नुहोस्
