मुख्य समाचार

News-Image

प्रचण्ड, माधव र उपेन्द्रबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ भाद्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । आज (बिहीबार) हात्तिवनस्थित् एक अपार्टमेन्टमा तीन नेताबीच भेटवा... थप हेर्नुहोस्

News-Image

सभामुखको व्यवहारबारे यसो भने योगेश भट्टराईले

  • २०७८ भाद्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाको व्यवहार निष्पक्ष हुनुपर्ने बताएका छन् । उनले संसद्को आगामी बैठक सञ्चालन हुने/नहुने सापकोटाको भूमिकामा निर्भर रहने बताए । एमालेको सिफारिसबमोजिम १४ सांसदलाई कारबा... थप हेर्नुहोस्

News-Image

विश्वप्रकाश शर्माद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

  • २०७८ भाद्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। जननायक बीपी कोइरालाको जन्म जयन्तीको अवसर पारेर शर्माले आज(बिहीबार) काठमाडौंको सुन्दरीजलबाट महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले भने, ‘महामन्त्... थप हेर्नुहोस्

News-Image

‘बीपी कोइरालाको परिकल्पना गरेको मार्गचित्रले अझै सार्थकता पाउन सकेको छैन’

  • २०७८ भाद्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता विश्वेश्वरप्रसाद कोइरालाले परिकल्पना गरेको मार्गचित्रले अहिलेसम्म सार्थकता पाउन नसकेको बताएका छन् । जननायक बीपी कोइरालाको १०८ औँ जन्मजयन्तीका अवसरमा आज(बि... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति तथा उपराष्ट्रपतिद्वारा तीजको शुभकामना

  • २०७८ भाद्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छिन् । हरितालिका तीज २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तीज पर्वले चेली–माइती, साथी–सङ्गी, पर... थप हेर्नुहोस्

News-Image

तीजको शुभकामना दिँदै प्रधानमन्त्रीले गरे यस्तो अनुरोध

  • २०७८ भाद्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय, वर्गीय विभेद र सबै किसिमका ... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादीका १४ सांसद्को पद जाने सम्भावना बढेपछि देउवालाई तनाव, फेरि एक साता पर धकेलियो मन्त्रिपरिषद् विस्तार

  • २०७८ भाद्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अदालतको परमादेशसँगै नेकपा एमालेको सरकारलाई विस्तापित गर्दै गत असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको ४२ औं प्रधानमन्त्री बनेका थिए । केपी ओलीको असंवैधानिक कदम र सत्ताको घमण्डबाट आजित जनताले देउवा प्रधानमन्त्री बनेसँगै देशको राजनीति र समग... थप हेर्नुहोस्

News-Image

एमसीसी उपाध्यक्ष फतिमा सुमारसहितको प्रतिनिधिमण्डल काठमाडौं आइपुग्यो

  • २०७८ भाद्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स आज नेपाल आइपुगेका छन् । आज बिहान सवा ९ बजे उनीहरु कतार एयरलाइन्सको विमानबाट त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । त्रिभुवन विमानस्थलमा अमेरिकी दूतावास र एमसीसी नेपाल कार्... थप हेर्नुहोस्

News-Image

विश्वप्रकाश शर्माले आज महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै

  • २०७८ भाद्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पार्टीको आसन्न १४ औँ महाधिवेशनका लागि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज आफ्नो उम्मेदवारी घोषणा गर्दै छन्। जननायक बीपी कोइरालाको जन्म जयन्तीको अवसर पारेर शर्माले आज दिउँसो १२ बजे काठमाडौंको सुन्दरीजलबाट आफ्नो उम्मेदवारी घोषणा गर्न लागे... थप हेर्नुहोस्

News-Image

एमसीसीले पठाएको पत्र पढेपछि भीम रावलले दिए यस्तो प्रतिक्रिया

  • २०७८ भाद्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले नेता भीम रावलले जनतलाई झुक्याएर एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्र भएको दाबी गरेका छन् । एमसीसी परियोजनाबाट नेपाल सरकारको प्रश्न र मुख्यालयले पठाएको जवाफ जनतालाई झुक्याउने षड्यन्त्रको उपज मात्रै भएको उनको दाबी छ । एमसीसीको ... थप हेर्नुहोस्