
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पार्टीले कारवाही गरेका १४ जना सांसद पदमुक्त गर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाको च्याम्बर घेराउ गरेका छन् । आज (शुक्रबार) सभामुखको कार्यालय सिंहदरबारमा एमाले सांसदहरुले च्याम्बर घेराउ गर्दै सांसदहरुलाई पदम... थप हेर्नुहोस्
नेकपा एमालेबाट विभाजित एमाले (समाजवादी) र जनता समाजवादी पार्टीबाट विभाजित जसपा (लोकतान्त्रिक) त्यही नाममा निर्वाचन आयोगमा दर्ता नहुने भएका छन् । निर्वाचन आयोगले एमालेबाट विभाजित भएको प्रस्तावित एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा लोकतान्त... थप हेर्नुहोस्
राष्ट्रपति विद्या भण्डारीद्वारा दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकै दिन देशको ठूलो कम्युनिष्ट पार्टी नेकपा एमालेमा विभाजन आयो । माधव नेपालको नेतृत्वमा असन्तुष्ट समूहले निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) दर्ताको लागि निवेदन दियो । तर नेता नेपालल... थप हेर्नुहोस्
नेकपा एमालेमा आएको विभाजनले केन्द्रसँगै प्रदेश १ को राजनीतिमा पनि तरंग ल्याएको छ । एमाले फुटले यहाँको सरकार नै धरमराउने सम्भावना छ । यद्यपि, अहिलेसम्म कुन पक्षमा कति सांसद छन् भन्ने स्पष्ट छैन । कुल ९२ सदस्य रहेको प्रदेश १ प्रदेशसभामा एमालेको ५१ स... थप हेर्नुहोस्
वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी नेकपा एमाले (समाजवादी) गठन गरेपछि अहिले नेकपा एमालेका नेतारकार्यकर्ताहरू कतातर्फ लाग्ने भन्ने ठूलो दोधारमा परेका छन्। केन्द्रीय तहकै कतिपय नेताले समेत आफ्नो बाटो अझै स्पष्ट पारिसकेका छैनन्। यसै सन्दर्भमा ए... थप हेर्नुहोस्
बुधबार जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८ का आधारमा राजनीतिक दलसम्बन्धी नियमावली संशोधन भएको छ। संशोधित नियमावली नेपाल राजपत्रमा प्रकाशनसमेत भएको छ। राजपत्रमा नियमावली प्रकाशनमा आएपछि दर्ताका लागि निवेदन दिएका नेकपा एमाले (समाजवादी) र जसपा ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन अझै कम्तीमा एक साता लाग्ने भएको छ। राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई खुकुलो बनाउँदै सरकारले अध्यादेश ल्याएपछि एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट छुट्टिएका दुई समूहले निर्व... थप हेर्नुहोस्
माधवकुमार नेपाल समूहमा रहेका, तर नेकपा एमाले समाजवादी पार्टीमा नगएका नेताहरुले १० बुँदे सहमति अक्षरश: कार्यान्वयन गर्न माग गरेका छन् ।माधव नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यहरुबीच बिहीबार भएको छलफलमा नेताहरुले सहमतिको अक्षरशस् कार्यान्वयनमा जोड दि... थप हेर्नुहोस्
सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ६ थान रिट निवेदन दर्ता भएको छ। सर्वोच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार उक्त निवेदनहरु संवैधानिक इजलासमा सुनुवाइ हुनेछन्। निवेदनहरुको पेसी अर्को शुक्रबारलाई तोकिएको उनले जा... थप हेर्नुहोस्
सरकारले गाईजात्रा र श्रीकृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने भएको छ । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ ७ गतेका दिन परेको गाईजात्रा पर्वमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिँदै आएकोमा मुलुकभरका नेवार समुदायका लागि समेत सार्वजनिक बिदा दिने... थप हेर्नुहोस्
