मुख्य समाचार

News-Image

पार्टी फुटेपछि एमाले अध्यक्ष ओलीले पार्टी कार्यकर्तालाई विशेष सम्बोधन गर्दै

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी कार्यकर्तालाई विशेष सम्बोधन गर्दै छन्। आज दिउँसो २ बजे भक्तपुरका पार्टी कार्यकर्ताहरुलाई विशेष सम्बोधन गर्न लागेको एमाले भक्तपुरका सांसद महेश बस्नेतले जनाकारी दिए। नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले... थप हेर्नुहोस्

News-Image

बाबुरामले दिए माधव नेपाललाई बधाई तथा शुभकामना

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नयाँ पार्टी दर्ता गराएका माधव कुमार नेपाललाई जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बधाई तथा शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि ... थप हेर्नुहोस्

News-Image

दल विभाजनसम्बन्धी अध्यादेश विरुद्ध सर्वोच्चमा रिट

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका विरुद्ध रिट निवेदन परेको छ । हालसम्म सर्वोच्चमा राजनीतिक दलसम्बन्धी अध्यादेशका विरुद्ध पाँच वटा रिट निवेदन दर्ता भएको हो । रिट अधिवक्ता प्रवेश केसी लगायतले पेश गरेका हुन् । गत मंगलबार... थप हेर्नुहोस्

News-Image

देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड र माधव, आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्वासको मत पाएको एक महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेका प्रधानमन्त्री शेरबहादुर देउवा अव भने सरकारलाई पूर्णता दिने तयारीमा छन् ।  नेकपा एमाले विभाजनपछि सत्ता गठबन्धन दल मन्त्रिपरिषद विस्तारका लागि जुटेको हाे । आजै प्रधानमन्त्री देउवालाई भेट... थप हेर्नुहोस्

News-Image

तीन पूर्व प्रधानमन्त्रीले आज एउटै मञ्चवाट सम्बोधन गर्दै

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

तीन पूर्व कम्युनिष्ट प्रधानमन्त्रीहरुले एउटै मञ्चवाट आज सम्बोधन गर्दैछन् । समाजवादी केन्द्र, नेपालले आयोजना गर्न लागेको अन्तर्क्रिया कार्यक्रममा तीन पूर्व कम्युनिष्ट प्रधानमन्त्रीहरुले आज सम्बोधन गर्ने भएका हुन् । समाजवादी केन्द्रलेआयोजना गर्न लाग... थप हेर्नुहोस्

News-Image

माधव नेपाल एमालेबाट बाहिरिएपछि ईश्वर पोखरेलले दिए यस्तो प्रतिक्रिया

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पार्टीबाट कोही बाहिरिँदैमा एमाले समाप्त पार्ने योजना सफल नहुने नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बताएका छन्।पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले नयाँ पार्टी दर्ता गरेसँगै उनले सामाजिक सञ्जालमार्फत एमालेमा आएको विभाजनलाई ‘अदृश्य शक्तिहरूको क... थप हेर्नुहोस्

News-Image

प्रचण्डको योजनामा चलेका माधव नेपालले ठूलो मूल्य चुकाउनुपर्ने छः शंकर पोखरेल

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमालेविरुद्धको षड्यन्त्रमा लागेका नेता माधव नेपालले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् । १४ वर्षसम्म पार्टीको कार्यकारी प्रमुख भएका व्यक्तिले नै पार्टीलाई अहिलेको अवस्थामा ल्याएको उनले टिप्पणी गरे । ब... थप हेर्नुहोस्

News-Image

चतुर माधव, यसरी बन्यो अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउने योजना

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बुधबार मात्रै नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य माधव नेपालकै सल्लाहमा मुख्यमन्त्री बनेको खुलेको छ । मुख्यमन्त्री बन्ने अफर आएपछि शाक्यले नेता नेपाललाई भेटेर छलफल गरेको बताइएको छ । शाक्यनिकट एक नेताका अनुसार मंगलबार उनले माधव ने... थप हेर्नुहोस्

News-Image

माधवलाई छोडेपछि अष्टलक्ष्मी शाक्य र भीम आचार्यलाई मुख्यमन्त्री पद उपहार

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले विभाजन भएपछि प्रदेशमा माधव नेपाल समूहमा रहेका नेताहरूले भटाभट मुख्यमन्त्री पद पाउने भएका छन् । बागमती प्रदेशमा डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइएको छ भने प्रदेश १ मा पनि माधव समूहकै नेता भीम आचार्य मुख्यमन्त्री ... थप हेर्नुहोस्

News-Image

वागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

  • २०७८ भाद्र २, बुधबार
  • नवकान्तिपुर संवाददाता

वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन्। मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मुख्यमन्त्रीमा शाक्यलाई नियुक्त गरेका हुन्। क्यको अहिले ८ बजेपछि शपथ ग्रहण कार... थप हेर्नुहोस्