मुख्य समाचार

News-Image

जसपाका १८ केन्द्रीय सदस्यले यादव समूह छाडे

  • २०७८ भाद्र २, बुधबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)का १८ जना केन्द्रीय सदस्यसहित २० जनाले उपेन्द्र यादव समूह छाडेको घोषणा गरेका छन्।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विष्णु जंगबस्नेतसहित १८ जना केन्द्रीय सदस्य र दुई जिल्ला सदस्यहरुले यादव समूह परित्याग गर्ने घोषणा गर... थप हेर्नुहोस्

News-Image

नयाँ दल दर्ताका लागि नाम र विधान तयार गर्यो नेपाल समूहले

  • २०७८ भाद्र २, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको तयारी गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि एमाले एकता संकटमा परेको छ। नेता नेपालले एकदुई दिनमै नयाँ दल दर्ताको तय... थप हेर्नुहोस्

News-Image

नयाँ पार्टी गठन गर्ने माधव नेपालको घोषणा

  • २०७८ भाद्र १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आइसकेको भन्दै केपी ओलीका कारण एकता सम्भावना सकिएको घोषणा गरेका छन् । आन्तरिक बैठकलाई सम्बोधन गर्दै नेपालले आफूसहित १४ सांसदलाई निष्कासनको पत्र पठाएपछि एकताका लागि अन्तिम प्रया... थप हेर्नुहोस्

News-Image

दल विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपतिले तत्काल जारी नगर्ने !

  • २०७८ भाद्र १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले दल विभाजन सम्बन्धी ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ । दल विभाजन सम्बन्धी अध्यादेश कार्यालयमा आइपुगेको राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । उनका अनुसार अध्यादेश तत्काल जारी हुने सम्भावना... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवा र डा गोविन्द केसीबीच भयो यस्तो सहमति

  • २०७८ भाद्र १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

डा गोविन्द केसीले उठाएका माग सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा तयार भएका छन् । प्रधानमन्त्रीसँगको वार्तापछि डा केसीले एक विज्ञप्ति जारी गर्दै सत्याग्रह स्थगित भएको जनाएका छन् । प्रधानमन्त्रीले पदहरुमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व... थप हेर्नुहोस्

News-Image

ओलीसँग निर्णायक छलफल गर्न घनश्याम भुसाल बालकोटमा

  • २०७८ भाद्र १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

एमाले विवाद उत्कर्षमा पुगेको समयमा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न भन्दै उपमहासचिव घनश्याम भुसाल बालकोट पुगेका छन् । पार्टीमा विवाद समाधान गर्न गठित कार्यदलका सदस्य समेत रहेका भुसाल ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन् । माधव नेपालसँग बानेश्वरम... थप हेर्नुहोस्

News-Image

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र दर्ता

  • २०७८ भाद्र १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदलाई कारवाही गर्ने निर्णय गरेको छ । एमालेले १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा पत्र पठाएको हो । सरकारले अध्यादेशमा राजनीतिक दल विभाजनको लागि संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत चाहि... थप हेर्नुहोस्

News-Image

माधव नेपाल पक्ष कारवाहीका लायक हुन् : ओली

  • २०७८ भाद्र १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको स्थायी कमिटीको बैठकलाई सम्वोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई कारवाही गर्न ढिलो भएको बताएका छन् । केही नेताहरुले मिलौँ भनेका कारण कारवाहीमा ढिलाइ भएको ओलीले बताए । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज भएको स्... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोगमा एमालेले पठायो २६० केन्द्रीय सदस्यको सूची

  • २०७८ भाद्र १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोग पठाएको छ । एमालेले २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो । सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए दल विभाजन गर्न पाउनेगरी अध्यादेश पारित गरे लगत्... थप हेर्नुहोस्

News-Image

नवनियुक्त प्रदेश प्रमुख मिश्रद्वारा पद तथा गोपनीयताको शपथ

  • २०७८ भाद्र १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज (मंगलबार) मिश्रको शपथग्रहण भएको हो । संविधानको कारा १६७ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले मिश्रलाई पद तथा गोपनीयताको शपथ दिला... थप हेर्नुहोस्