मुख्य समाचार

News-Image

माधवले दिए ओलीलाई अन्तिम मौका, यस्तो छ शर्त

  • २०७८ भाद्र १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता कायमै राख्न वरिष्ठ नेता माधवकुमार नेपालले अन्तिम मौका दिएका छन् । नेपालले ओली पक्षका एक नेतालाई शर्त राख्दै अन्तिम मौका दिएको बुझिएको छ । नेपालले अध्यक्षबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न या २ ... थप हेर्नुहोस्

News-Image

नेकपा स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ भाद्र १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)ले नेता तथा कार्यकर्तालाई पार्टी एकतामा सक्रिय योगदान गर्न आह्वान गरेको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज भएको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको भन्दै नेता तथा कार्यकर्तालाई गुटमा नलागी पार्टी एकत... थप हेर्नुहोस्

News-Image

नेकपा एमालेद्वारा सांसद शाही र वलीलाई पदमुक्त गर्न सिफारिश

  • २०७८ भाद्र १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले लुम्बिनी प्रदेशका सांसदहरु अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न सिफारिश गरेको छ । एमालेले शाही र वलीलाई पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको हो । सुर्य चिन्ह लिएर निर्वाचित नवलपरासीका शा... थप हेर्नुहोस्

News-Image

सरकारले ल्यायो अध्यादेश

  • २०७८ भाद्र १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज(मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो । अध्यादेशमा राजनीतिक दल विभाजनको लागि संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प... थप हेर्नुहोस्

News-Image

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु

  • २०७८ भाद्र १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित् तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बैठक बसिरहेको छ । बैठकमा माधव नेपाल समूहको नेताहरु सहभागीता रहेको छैन । अध्यादेश ल्याउने थाहा पाएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओ... थप हेर्नुहोस्

News-Image

महन्थ ठाकुरले प्रधानमन्त्रीलाई गरे यस्तो आग्रह

  • २०७८ भाद्र १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी जसपाका नेता महन्थ ठाकुर आज(मंगलबार) बालुवाटार पुगेका छन् । आफ्ना पक्षका नेता शरतसिंह भण्डारीसहित चार नेतालाई लिएर ठाकुर प्रधानमन्त्री देउवालाई... थप हेर्नुहोस्

News-Image

प्रदेश २ का प्रमुख झा पदमुक्त

  • २०७८ भाद्र १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले राजेश झालाई पदमुक्त गर्दै महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एव... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  • २०७८ भाद्र १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशको चालु वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । बागमती प्रदेशसभाको आठौँ अधिवेशनको २२औँ बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभामा केही प्रदेश ऐन संशोध... थप हेर्नुहोस्

News-Image

माधव नेपालले आज विशेष सम्बोधन गर्ने

  • २०७८ भाद्र १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज विशेष सम्बोधन गर्ने भएका छन् । नेपालले जुममार्फत् जनवर्गीय संगठनको भेलालालाई सम्बोधन गर्न लागेका हुन् । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार नेता नेपालले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्न ला... थप हेर्नुहोस्

News-Image

पार्टी फुटाउनु अघि नै नेपाल पक्षलाई कारबाही गर्ने ओलीको तयारी

  • २०७८ भाद्र १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई कारबाही गर्ने तयारी गरेका छन्। संसद् अन्त्य गरेर सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको अवस्थामा अध्यक्ष ओलीले पार्टी फुटाउनुअघि नै नेपाल पक्षलाई कारबाहीको ... थप हेर्नुहोस्