
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै छ। आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले सभामा सम्बोधन गर्ने र दलका शीर्ष नेताहरुले शुभकामना दिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। गत साउन २७ गते मुख्यमन्त्... थप हेर्नुहोस्
नेकपा एमालेभित्रको लामो समयदेखि जारी विवादले विभाजनको रूप लिने भएको छ । सरकारले दल फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउने भएपछि माधव नेपाल समूह नयाँ पार्टी गठनको गृहकार्यमा जुटेको छ । नयाँ पार्टीमा हाल दोधारमा देखिएमा एमाले उपाध्यक्ष वामदेव गौतमदेखि ओली... थप हेर्नुहोस्
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटाउने उद्देश्यले अध्यादेश ल्याउन लागेको चर्चा छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र जसपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले आज स्थायी कमिटी र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ। संसद् अधिवेशन अन्त्य गरिएपछि विकसित राजनीतिक परिस्थितिका कारण एमालेले दुवै बैठक बोलाएको हो। सोमबार साँझ बालकोटस्थित निवासमा आफूनिकट नेताहरुसँग छलफल गरेपछि एमाले अध... थप हेर्नुहोस्
सरकारले एमालेलाई फुटाउने योजना सहित दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि राजनीतिक वृत्तमा तरंग आएको छ । संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत चाहिने प्रावधान हटाएर दुईमध्ये एकमा २५ देखि ३० प्रतिशत भए पुग्ने गरी दल विभाजनसम्बन्धी अध... थप हेर्नुहोस्
सरकारले संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् । संसद अधिवेशन आजै मध्यराति अन्त्य हुँदैछ । माधव नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद अधिवेशन अन्त्य गरेर सरकार आफैं नांगिने बाटोमा लागेको बताएका छन्। चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयका विषयमा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। प्रतिपक्षमा हुँदा संसदला... थप हेर्नुहोस्
पार्टीको आधिकारिकता विवादका विषयमा जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र दीपक कुमार कार्कीको संयुक्त इजलासले सोमबार माग बमोजिम अ... थप हेर्नुहोस्
नेकपा (एमाले) का सांसद भीम रावलले गोर्खा भूपू सैनिक आमरण अनशनमा बस्दा उनीहरुको स्वास्थ्य अवस्था बिग्रिरहेकोले त्रिपक्षीय सम्झौता पुनरावलोकन गरी माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले अन्तर... थप हेर्नुहोस्
नेपाल विद्युत प्राधिकरणको कार्यकारी अधिकृतमा ‘थमौती गरिपाउँ’ भन्दै हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् । शाक्यले प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर रिट निवेदन दर्ता गरेका छन् । शाक्यले आफूलाई हटाएको जानकारीसमेत नदिई कु... थप हेर्नुहोस्
