मुख्य समाचार

News-Image

प्रतिनिधि सभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

  • २०७८ भाद्र २९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

संसद सचिवालयले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। संसद सचिवालयका अनुसार मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेकमाथि छलफल गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको... थप हेर्नुहोस्

News-Image

जाँदाजाँदै फतिमाको चेतावनी-‘एमसीसी अस्वीकार गरे वैदेशिक सहयोग रोकिन्छ’

  • २०७८ भाद्र २९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन्। नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला गत विहीबार नेपाल आएकी सुमारले मिलेनि... थप हेर्नुहोस्

News-Image

एमाले जस्तो गैरजिम्मेवार प्रतिपक्ष देखेको थिइनँः माधव नेपाल

  • २०७८ भाद्र २९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूले छाडेर हिँडेको एमाले जिम्मेवार प्रतिपक्षका रुपमा प्रस्तुत हुन नसकेको आरोप लगाएका छन्। सभामुख अग्निप्रसाद सापकोटाले सोमबार डाकेको सर्वदलीय बैठकमा बोल्दै उनले एमाले जस्तो ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवाले डल्लु पुगेर भेटे खनाललाई, मन्त्रिपरिषद् विस्तारमा ढिलाई नगर्न खनालको आग्रह

  • २०७८ भाद्र २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन्। सोमबार दिउँसो उनी डल्लुस्थित खनाल निवास पुगेका हुन्। खनालले नयाँदिल्लीमा गएर मिर्गौला प्रत्यारोपण गरेका थिए। प्रत्यारोपणपछि गत भदौ १४ गते उनी नेपाल फर्कि... थप हेर्नुहोस्

News-Image

एमसीसी संसद्मा पेश भए धुलोपिठो बनाउँछौंः विप्लव

  • २०७८ भाद्र २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी जबर्जस्ती नेपालीको टाउकोमा थोपार्न खोजे विद्रोह हुने चेतावनी दिएका छन् । जुनसुकै मूल्य चुकाएर भए पनि नेपाली जनताको टाउकोमा एमसीसी थोपर्न नदिने उ... थप हेर्नुहोस्

News-Image

बागमतीमा नयाँ सरकार बनाउन राजेन्द्र पाण्डेलाई जिम्मा

  • २०७८ भाद्र २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको नेकपा संसदीय दलले जनाएको छ । आज बसेको बैठकले ... थप हेर्नुहोस्

News-Image

कांग्रेस महाधिवेशन निष्पक्ष हुनेमा पौडेल पक्षको गम्भीर आशंका, जारी गर्यो यस्तो विज्ञप्ति

  • २०७८ भाद्र २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाको कदमले १४ औँ महाधिवेशन निष्पक्ष हुन्छ भन्ने कुरामा गभीर आशंका पैदा भएको जनाएको छ। पौडेल पक्षीय केन्द्रीय सदस्यहरूको सोमबार पार्टी कार्यालय सानेपामा बसेको बैठकपछि जारी विज्ञप्तिमा... थप हेर्नुहोस्

News-Image

सभामुखले बोलाएको सर्वदलीय बैठक सम्पन्न, के भयो निर्णय ?

  • २०७८ भाद्र २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा दलका नेताहरूले प्रतिपक्षी नेकपा एमालेसँग वार्ता–संवाद गर्न सुझाएका छन् । आज बसेको बैठकपछि राष्ट्रिय जनमोर्चाकी सांसद दूर्गा पौडलले सदन अवरोध खुलाउन प्रतिपक्षीको नेता उपस्थित नभएकाले निष्कर्... थप हेर्नुहोस्

News-Image

एमालेको विरोधकाबीच लोकसेवा विधेयक पारित

  • २०७८ भाद्र २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाले ‘लोकसेवा आयोग, विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले का सांसदहरुको अवरोधबीच उक्त विधेयक पारित गरिएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञा... थप हेर्नुहोस्

News-Image

सर्वदलीय बैठक सुरु, को-को उपस्थित भए ?

  • २०७८ भाद्र २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको लोत्से हलमा अपराह्न २ः३० बजेबाट बैठक सुरु भएको हो । सर्वदलीय छलफल संसदमा जारी गतिरोध अन्त्यलगा... थप हेर्नुहोस्