
एमसीसी उपाध्यक्ष फतिमा सुमारले नेपाली संसदबाट अमेरिकी अनुदान सम्झौता अनुमोदन हुने विश्वास व्यक्त गरेकी छिन् । आइतबार होटल मेरियटमा आयोजित पत्रकार सम्मेलनमा सुमारले एमसीसीलाई राजनीतिकरण नगर्न समेत आग्रह गरिन् । राजनीतिक नेतृत्वले आफूहरूको आग्रहलाई ... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफू अब एक्लिदै जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्।पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओ जीवनको अन्तिम कालमा एक्लिएको दृष्टान्ट पेश गर्दै आफूलाई पनि क... थप हेर्नुहोस्
प्रतिनिधिसभा बैठक सुचारु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष नेकपा एमालेको भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । संसद बैठक लगातार अवरुद्ध भइरहेका बेला प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरूको प्रश्नमा जवाफ दिंदै प्रतिनिधिसभा बैठक सुचारु गराउ... थप हेर्नुहोस्
सभामुख अग्निप्रसाद सापकोटाले सोमबारको लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । सोमबार साढे दुई बजेको लागि सभामुखले सर्वदलीय बैठक आह्वान गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगातार संसद अवरोध गर्... थप हेर्नुहोस्
सांसदहरु सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई तत्काल कुनै कारबाही नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ । उनीहरुले नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गर्न निर्वाचन आयोग पुगेपनि आयोगले सनाखत गर्न नमानेको भन्दै सर्वोच्चमा रिट दायर... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् । आज बसेको बैठकमा सुरु देखिनै प्रतिपक्ष दल नेकपा एमालेले अवरोध र नाराबाजी गर्दै आएपछि सभामुखले १५ मि... थप हेर्नुहोस्
सभामुख अग्निप्रसाद सापकोटा संसद्को अवरोध हटाउनको लागि प्रमुख प्रतिपक्षी दल नेकपालेका नेताहरुसँग छलफल गरिरहेका छन् । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सांसद खगराज अधिकारी लगायतसँग सभामुख सापकोटा छलफलमा छन् । बैठक सुर... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन् । आज बसेको बैठकमा सुरु देखिनै प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गर्दै आएका छन् । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसद अवरोध जारी राख्न एमाले सांसदलाई आग्रह गरेका छन् । आज (आइतबार) बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले एमाले सांस... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो १ बजेदेखि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले न... थप हेर्नुहोस्
