
बुधबार मात्रै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेलले गर्व गर्न लायक प्रदेश राजधानी बनाउने आफ्नो सोच अधुरै रहेको बताएका छन् । राजीनामापछि प्रदेश मन्त्रालयका सचिवसँग आफ्नो कार्यकालमा गरेका कामबारे जानकारी गराउँदै पोखरेलले अगाडि ... थप हेर्नुहोस्
मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीको नेतृत्वका लागि दाबी गर्न समय दिएका छन् । प्रदेश प्रमुख शेरचनले बुधबार साँझ ५ बजे सूचना जारी गर्दै २२ घन्टा(बिहीबार ३ बजेभित्र)... थप हेर्नुहोस्
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ । पोखरेलको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका हुन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि उनले राजीनामा दिएका थिए । प्रदेश... थप हेर्नुहोस्
नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् । उनले आज(बुधबार) पदबाट राजीनामा दिएका हुन् । उनलाई महाप्रबन्धकको हैसियतमा काम गर्न नसकेको, सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक रूपमा सरकार र पदाधिकारीहरूको आलोचना ... थप हेर्नुहोस्
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्ति पाएका कुलमान घिसिङले नियुक्तिपत्र लिएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नियुक्तिपत्र दिएकी हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा... थप हेर्नुहोस्
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठक सुरु भएको छ । बैठकमा सत्ता पक्षका प्रदेशसभा सदस्यको उपस्थिति रहेको छैन । बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ । नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार कनौडियाले अविश्वास प्रस... थप हेर्नुहोस्
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । लुम्बिनी प्रदेश सरकार प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको जानकारी दिएका ... थप हेर्नुहोस्
नेकपा एमाले लुम्बिनी प्रदेशले सर्वोच्च अदालतको निर्णय कुर्ने र त्यसै अनुसार अघि बढ्ने निर्णय गरेको छ । आज(बुधबार) मुख्यमन्त्रीले राजीनामा दिने वा अविश्वास प्रस्ताव सामना गर्नेबारे निर्णय गर्न एमालेले लुम्बिनी प्रदेशको संसदीय दलको बैठक बोलाएको थियो । ... थप हेर्नुहोस्
सर्वोच्च अदालतमा दायर भएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन विरूद्धको रिट निवेदन न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा परेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । ल... थप हेर्नुहोस्
नेकपा एमालेको जारी विवाद समाधान गरेर पार्टी एकतालाई निश्चित गर्न दोस्रो तहका नेताहरूको लामो समयदेखिको दौडधुप असफल भएको छ । पार्टी अध्यक्ष केपी ओलीले विधान अधिवेशनको प्रक्रिया अगाडि बढाएपछि पार्टी एकताको च्याप्टर क्लोज भएको छ । त्यसमा पनि ओलीले महाधिव... थप हेर्नुहोस्
