
सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा)को एकता खारेजको माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । राजपासँग पार्टी एकता गरी आएका राष्ट्रिय जनमुक्ति पार्टीका राजकुमार थापाले एकीकरण प्रक्रिया नमिलेको भन्दै खारेजीको माग गर्दै सर्वोच्च... थप हेर्नुहोस्
आज बस्ने मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाईलाई नेपाल विद्युत् प्राधिकरणको निर्देशक बनाउने प्रस्ताव लैजाने तयारी गरेको बुझिएको छ । ऊर्जा मन्त्रालयले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउने प्रस्ताव लैजान लागेको हो। सरकारले घिसिङलाई विद्युत् प्राधिक... थप हेर्नुहोस्
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । नेकपा एमालेका प्रदेशसभा सदस्य तथा प्रदेशका पूर्वमन्त्री लीला गिरीले आज (सोमबार) सर्वोच्चमा रिट निवेदन दर्ता गराएक... थप हेर्नुहोस्
भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजबारेको रिटमा तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा परेको रिटमा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्... थप हेर्नुहोस्
लुम्बिनी प्रदेशसभा सांसद पद गुमाएका जनता समाजवादी पार्टीका तीन पूर्वसांसदले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टी नीति विपरीत शंकर पोखरेललाई समर्थन गरेको भन्दै जसपाले तीन पूर्वसांसदलाई पार्टीबाट निष्कासन गरेको थियो ।... थप हेर्नुहोस्
नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । ललितपुरको च्यासलस्थिल तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । बैठकपछि पार्टी उपाध्यक्ष वामदेव गौतमले पत्रकारहरुलाई विधान संशोधन प्रस्थान केन्द्रीय कमिटी बैठकमा लैजा... थप हेर्नुहोस्
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थिल तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो । बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । बैठकमा उपाध्यक्ष वामदेव गौ... थप हेर्नुहोस्
भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजबारेको रिटमा आज सुनुवाइ हुने भएको छ । रिट न्यायाधीश ईश्वर खतिवडाको इजलासमा परेको छ। खारेजमा परेको आयोगका अध्यक्ष देवी ज्ञवालीले हालेको रिटको सुनुवाइका लागि न्यायाधीश खतिवडाको इजलास तोकिएको हो। सर्वोच्चका अनुसार... थप हेर्नुहोस्
मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । दिउँसो ३ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो । बैठकमा नियमित एजेण्डामा छलफल हुने बताइएको छ । सत्ता गठबन्धनले सरकारको साझा न्यूनतम कार्यक्रम आइतबार सार्वजनिक गरेको थियो । यो कार्यक्रमको कार्यन्वयनका ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन पटकपटक सारिएकोप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। तोकिएको समयमा पार्टीको १४औं महाधिवेशन नहुने निश्चित जस्तै भएसँगै वरिष्ठ नेता पौडेलले पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउँदै आएका छ... थप हेर्नुहोस्
