मुख्य समाचार

News-Image

आफूहरुलाई कारबाहीको माग गर्दै एमालेले संसद् अवरुद्ध गरेपछि माधव नेपालले दिए यस्तो प्रतिक्रिया

  • २०७८ भाद्र २३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरूले संविधान र कानूनबमोजिम नै नयाँ दल दर्ता गरेको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले दल विभाजन गर्न पाइने कानूनी व्यवस्था र सर्वोच्च अदालतको विगतको फैसला... थप हेर्नुहोस्

News-Image

एमालेको विरोधका वावजुद प्रतिनिधि सभा बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेश टेबुल

  • २०७८ भाद्र २३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रतिनिधि सभामा टेबुल गरेको छ । बुधवार प्रतिनिधि सभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच गृहमन्त्री बालकृष्ण खाँणले र... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक सुरु (लाइभ)

  • २०७८ भाद्र २३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु भएको हो । यसैबीच प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी गरेको छ । पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसद्लाई सभामुखले पदमुक्त नगरेको भन्दै... थप हेर्नुहोस्

News-Image

एमालेले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक अवरुद्ध

  • २०७८ भाद्र २३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु भएको हो । यसैबीच प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी गरेको छ । पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसद्लाई सभामुखले पदमुक्त नगरेको भन्दै... थप हेर्नुहोस्

News-Image

एमाले परित्याग गर्दै कति गए नेकपा (एकीकृत समाजवादी)मा ?

  • २०७८ भाद्र २३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

चितवन जिल्लामा नेकपा (एमाले) परित्याग गरी ३६ जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । एमालेका ३०९ जनप्रतिनिधिमध्ये उनीहरुले एकीकृत समाजवादी रोजेका हुन । समाजवादी दल रोजेकामध्ये पाँच जनाले हस्ताक्षर फिर्ताका लागि जिल्ला निर्वाचन का... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, कसले पाए कुन मन्त्रालय ?

  • २०७८ भाद्र २३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । मुख्यमन्त्री शाक्यले आज ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरेकी हुन् । सरकारको नेतृत्व लिएको २१ दिनपछि शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । नवनियुक्त मन्... थप हेर्नुहोस्

News-Image

एमसीसीबारे यसो भने पौडेलले

  • २०७८ भाद्र २३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का विषयमा पार्टीमा कुनै मतभेद नरहेको बताएका छन् । सरकारले एमसिसीको प्रस्ताव संसद्मा पेस गर्नासाथ एमालेले आफ्नो धारणा स्पष्ट पार्ने उनले बताए । प्रेस चौता... थप हेर्नुहोस्

News-Image

अब देशमा नयाँ आन्दोलन चाहिएको छ : प्रचण्ड

  • २०७८ भाद्र २३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देशमा नयाँ आन्दोलन चाहिएको बताएका छन् । आज (बुधबार) बिहान जनयुद्धका सहिद सुरेश वाग्ले (वासु)को २२औं स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले उनले आफूह... थप हेर्नुहोस्

News-Image

लुम्बिनी प्रदेशका ७४ जनप्रतिनिधि नेकपा (एकीकृत) समाजवादीमा

  • २०७८ भाद्र २३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशमा एक प्रदेशसभा सदस्य र ७४ जनप्रतिनिधिले (नेकपा एकीकृत) समाजवादी रोजेका छन् । लुम्बिनीका १०९ पालिकामध्ये उक्त सङ्ख्यामा जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका हुन् । लुम्बिनी प्रदेशमा एक हजार ५६७ जना एमालेबाट निर्वाचित जनप्रतिनि... थप हेर्नुहोस्

News-Image

नेकपा एमालेले दियो यस्तो चेतवानी

  • २०७८ भाद्र २३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसदको बैठक चल्न नदिने चेतावनी दिएको छ । माधव नेपालसहित कारबाहीमा परेका १४ सांसद बैठकमा उपस्थित भएमा एमालेले संघीय संसदको बैठक चल्न नदिने निर्णय गरेको हो । एमाले संसदीय दलका नेता तथा अध्यक्ष समेत रहेका केपी... थप हेर्नुहोस्