मुख्य समाचार

News-Image

एमालेले बोलायो संसदीय दलको बैठक, संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति तय गरिने

  • २०७८ भाद्र २२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। भोलि संघीय संसदका दुवै सदनको बैठक बस्ने भएपछि एमालले बैठक बोलाएको हो । पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बुधबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बै... थप हेर्नुहोस्

News-Image

कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७८ भाद्र २२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने गरी संसदीय दलको बोलाइएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन्। भोलिदेखि सुरु हुने संसद अधिवेशनमा प्रस्तुत ह... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) बन्यो सबैभन्दा ठूलो दल

  • २०७८ भाद्र २२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेश सभामा नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी सबैभन्दा ठूलो दल बनेको छ । चौध प्रदेश सभा सदस्यसहित यो पार्टी सबैभन्दा ठूलो दल बनेको हो । नेकपा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य माया तामाङ बोहराले आज प्रदेश निर्वाचन कार्यालय धनगढीमा ... थप हेर्नुहोस्

News-Image

विभाजित दल रोज्न आज अन्तिम दिन, नेकपा (एस) र लोसपाको शक्ति कति ?

  • २०७८ भाद्र २२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

विभाजित दल रोज्नका लागि जनप्रतिनिधिहरुलाई उपलब्ध गराइएको समय आज सकिँदैछ। राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी(जसपा)बाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) निर्वाचन आयोगमा दर... थप हेर्नुहोस्

News-Image

डोल्पाका ४१ जना जनप्रतिनिधि एमाले छोडेर एकीकृत समाजवादीमा

  • २०७८ भाद्र २१, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

डोल्पाका ४१ जना जनप्रतिनिधिले एमाले छोडेका छन्। सोमबार ठूलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीसहित ४१ जनाले एमाले छाडेका हुन्। उनीहरुले सोमबार निर्वाचन कार्यालय पुगेर नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेको कर्णाली प्रदेश सरकारका उद्यो... थप हेर्नुहोस्

News-Image

चिठीपत्रले एमसीसीको समस्या समाधान हुँदैनः झलनाथ खनाल

  • २०७८ भाद्र २१, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले चिठीपत्रका आधारमा अमेरिकन आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पारित हुन नसक्ने बताएका छन्। उनले कूटनीतिक हिसाबमा परराष्ट्र मन्त्रालयसँग प्रस्ट भएपछि मात्रै परियोजना अघि... थप हेर्नुहोस्

News-Image

पार्टी एकताको लागि किरण, बाबुराम र विप्लवसँग कुरा भैरहेको छः प्रचण्ड

  • २०७८ भाद्र २१, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बृहत् कम्युनिष्ट पार्टी एकताको पहल भइरहेको बताएका छन्। माओवादी केन्द्र पाल्पाको विस्तारित बैठकलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामी राष्ट्रिय हितका निम्ति परिवर्तन र क्रान्तिको पक्षम... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ भाद्र २१, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । यसअघि कोरोना महामारीका कारण जनगणनासम्... थप हेर्नुहोस्

News-Image

विद्यार्थीले जलाए गृहमन्त्रीको पुत्ला

  • २०७८ भाद्र २१, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी) विद्यार्थी संगठन अनेरास्ववियूले गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला जलाएका छन् । गत शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिँदै विज्ञप्ति निकालेपछ... थप हेर्नुहोस्

News-Image

महेश बस्नेतले लगाए माधव नेपालमाथि यस्तो आरोप

  • २०७८ भाद्र २१, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता महेश बस्नेतले माधव नेपालमाथि आरोप लगाएका छन् । बस्नेतले नेपालले हात्तीजत्रो पार्टीलाई बोको जत्रो बनाएको आरोप लगाएका हुन् । आज (सोमबार) काठमाडौँमा युवासंघ नेपालले आयोजना गएको कार्यक्रममा नेपालले २०६४ को निर्वाचनमा हात्तीजत्रो पार... थप हेर्नुहोस्