मुख्य समाचार

News-Image

सांसद वलीले भनिन् – ‘मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती एमाले बनाइयो’

  • २०७८ श्रावण २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका थिए। तर उनी बुधबार बिहान माओवादी केन्द्रको प्रदेशसभा सचिवालयको संसदीय द... थप हेर्नुहोस्

News-Image

सत्तारूढ गठबन्धनको कार्यदलप्रति योगेश भट्टराई असन्तुष्ट

  • २०७८ श्रावण २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ गठबन्धनको कार्यदलले स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र राख्ने सुझावप्रति नेकपा एमालेका नेता योगेश भट्टराईले असन्तुष्टि जनाएका छन्। नेता भट्टराइले असन्तुष्टि जनाउँदै फेसबुकमा लेखेका छन्,'यो संविधानको बर्खिलाप छ। यसका लागि संविधान संशोध... थप हेर्नुहोस्

News-Image

नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच महाधिवेशनलाई लिएर भयो यस्तो सहमति

  • २०७८ श्रावण २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

महाधिवेशन मिति आउन एक महिना पनि बाँकी नरहेको अवस्थामा नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच तीन दिन भित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो लगाउने सहमति भएको छ । नेपाली काँग्रेसका शिर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र न... थप हेर्नुहोस्

News-Image

एमाले सरकारले ल्याएको खोपसमेत यो सरकारले नागरिकसम्म पुर्‍याउन सकेनः सांसद भट्टराई

  • २०७८ श्रावण २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले वर्तमान सरकार आएदेखि अपराधीकरणको सुरुवात भएको आरोप लगाएका छन् । राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेदेखि देशमा अपराधीकरण र कुशासनको सुरुवात भएको ... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोगबाट ठक्कर खाएका महन्थ ठाकुरलाई सर्वोच्चले पनि दिएन राहत

  • २०७८ श्रावण २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अर्का अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाऊ आदेश ज... थप हेर्नुहोस्

News-Image

नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल

  • २०७८ श्रावण २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो । वरिष्ठ नेता खनालको आज (बुधबार) डा. सन्दीप गुलेरियाको नेतृत्वमा रहेको सर्जरी टिमले मिर्गौलाको प्रत्यार... थप हेर्नुहोस्

News-Image

भारतसँग वार्ता गर्न प्रतिपक्षी दलका सांसदको माग

  • २०७८ श्रावण २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले केही दिनअघि दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा एक नेपाली युवाको ज्यान गएको घटनामा भारतीय पक्षसँग वार्ता गर्न सरकारसँग माग गरेका छन् । राष्ट... थप हेर्नुहोस्

News-Image

कर्णालीमा गुम्यो एमालेको एकल बहुमत

  • २०७८ श्रावण २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)का चार प्रदेशसभा सदस्यलाई पार्टीले पदमुक्त गरेको निर्णय सर्वोच्च अदालतले सदर गरेपछि कर्णाली प्रदेशमा एमालेको एकल सरकार गठन गर्ने प्रयास विफल हुने भएको छ । पार्टीको आन्तरिक विवाद मिलाएर सरकारको नेतृत्व गर्ने कसरतमा जुटेका नेताहरूले अन्ततः... थप हेर्नुहोस्

News-Image

भूमिसम्बन्धी आयोग विघटन गर्ने निर्णय सच्याउन एमालेको माग (विज्ञप्तिसहित)

  • २०७८ श्रावण २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)ले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने निर्णय सच्याउन सरकारसँग माग गरेको छ । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै आयोग विघटन गरी जनताको अपेक्षा र अधिकारमाथि प्रहार गर्ने सरकारको निर्णय अविलम्ब सच्याउन... थप हेर्नुहोस्

News-Image

भारतले सार्वजनिक रुपमा माफी माग्नुपर्छ : नारायणकाजी श्रेष्ठ

  • २०७८ श्रावण २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतीय हेपाहा प्रवृत्ति र अतिक्रमण स‍ह्य नहुने बताएका छन् । बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै श्रेष्ठले भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीले तुइन काटिदिँदा जयसिंह धामी महाकाली नदीमा खसेर बेप... थप हेर्नुहोस्