
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफल सुरु भएको हो । बै... थप हेर्नुहोस्
गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट महाकाली नदीपार गर्ने क्रममा जयसिंह धामी नदीमा खसेका भन्ने घटनाको छानबिन गरी सत्यतथ्य पत्तालगाई सार्वजनिक गर्नेे बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा उनले उक्त घटनाको स्थलगत अध्ययन गरी १० दिनभित्र प्र... थप हेर्नुहोस्
उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध महन्थ ठाकुर दायर गरेको रिटमाथि आज पेसी तोकिए 'हेर्न नभ्याइने' सूचीमा परेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो... थप हेर्नुहोस्
संविधानको धारा १६८ (२) अनुसारको सरकार गठनको आह्वानका लागि लुम्बिनीमा विपक्षी दलले प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन दिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुख शेरचनालाई आज (सो... थप हेर्नुहोस्
अखिल क्रान्तिकारीले दार्चुला घटनाका दोषीलाई कारवाहीको माग गर्दै काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय अगाडि प्रदर्शन गरेको छ । भारतीय ज्यादती बढेको भन्दै संगठनले त्यसको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको हो । गत शुक्रबार भारतीय सशस्त्र सीमा... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने बताएका छन् । आज(सोमबार) स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेक... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा बिरामी भएपछि सोमबार बिहान १० बजेलाई निर्धारित सत्ता गठबन्धनको बैठक दिउँसो चार बजेलाई सरेको छ। देउवाले बिहान गठबन्धनको बैठक बोलाएपछि तयारीमा समय अभाव हुने ठानेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि सांसदबाट पदमुक्त भएका चारजना नेताको रिटमाथिको सुनुवाईका लागि आज पुनः पेशी तोकिएको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासमा चार नेताको मुद्दामाथि सुनुवाईको पेशी तोकिएको हो । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु स... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रबाट उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुन शीर्ष नेताहरुले नै तीब्र चाहना व्यक्त गरेपछि मन्त्री छान्न प्रचण्डलाई थप सकस परेको छ । स्थायी कमिटी सदस्यद्धय नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महर दुबैले माओवादी केन्द्रबाट सरकारको नेतृत... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)को आज बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित भएको छ। सोमबार दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताले स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी द... थप हेर्नुहोस्
