
शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ । ती मध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । त्यस्तै रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन प... थप हेर्नुहोस्
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शनिवार बेलुका नेता सुरेन्द्र पाण्डे र भीम रावलले भेटेका छन्। ओली निवास बालकोट पुगेका पाण्डे र रावलले पार्टीमा रहेका विवाद समाधान गरेर जानुपर्ने बताएका थिए। वरिष्ठ नेता माधवकुमार नेपालपक्षका नेता पाण्डे र रावलल... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आर्जु राणाले एक प्रसंगमा भनेकी थिइन्– कुनै दिन देउवाजी रिसाउनुभएन भने उहाँलाई के भयो भनेर चिन्ता लाग्छ । उनको यो भनाइले प्रष्ट पार्छ कि देउवा नरिसाएको दिनै हुँदैन । उनको रिस घरमा मात्र होइन, बेलाबेलामा पार्टी र सरक... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बोलाएको छ। बैठक आज बिहान ११ बजे पेरिसडाँडामा बस्ने गरी बोलाइएको एक नेताले बताए। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने उनको भनाइ छ। आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको ना... थप हेर्नुहोस्
नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ। पार्टी एकताको पहल गर्न भन्दै शनिबार केहीबेर बसेर स्थगित भएको बैठक तुलसीलाल स्मृति प्रतिष्ठानमा आज दिउँसो ३ बजे बस्ने गरी बोलाइएको छ। बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई पूर्णतालगायतक... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ढिलोमा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न सहमति भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा सकेसम्म एमाले नेता माधवकुमार नेपाल पक्षलाई पनि समेटेर सरकार विस्तार गर्ने... थप हेर्नुहोस्
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह पुनः आपसी छलफलमा जुटेका छन्। तीन नेताहरु सिंहनिवास चाक्सीबारीमा छलफलमा जुटेका हुन्। छलफल मुलुकको राष्ट्रिय राजनीति र कांग्रेस महाधिवेशनका विषय... थप हेर्नुहोस्
नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीले अध्यक्ष छाडेपछि मात्रै पार्टीमा आन्तरिक एकता हुनसक्ने बताएकी छिन्। अखिल फोर्सको भेलालाई राजधानीमा सम्बोधन गर्दै झाँक्रीले ओलीले आत्मालोचनासहित राजीनामा नदिएसम्म एकता संभव नभएको बताएकी हुन्। ‘जति... थप हेर्नुहोस्
नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले महाकालीमा तुइन काट्नेलाई कारबाही गर्न भारतसँग माग गरेका छन्। शुक्रबार महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षा बल एसएसबीले तुइन काटिदिँदा दार्चुलाको व्यास गाउँपालिका-२ का जयसिंह धामी न... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई 'देशद्रोही'को संज्ञा दिएका छन्। एमाले नेतृत्वको सरकार ढालेर दक्षिणपन्थी सरकार ल्याउन साथ दिएको भन्दै एमाले काठमाडौं जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले भने, 'जनताको सर... थप हेर्नुहोस्
