मुख्य समाचार

News-Image

भर्खरै नयाँ पार्टी दर्ता गरेका माधव नेपालले किन गरे राजीनामा दिने कुरा

  • २०७८ भाद्र १२, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) पार्टी नेपालका अध्यक्ष माधवकुमार नेपालले आफूलाई साथ छाडेका दोस्रो तहका नेताहरुले दुई वटा पार्टी दर्ता गराएको खुलासा गरेका छन् । आफूले पदका लागि कहिल्यै पनि लडाईं नगरेको स्पष्ट पार्दै दोस्रो पुस्ताको नेताहरु तयार भए आफू नेतृत्व... थप हेर्नुहोस्

News-Image

म जाली तमसुक हेरेर बसेँ, ओलीले प्रधानमन्त्री पड्काएः प्रचण्ड

  • २०७८ भाद्र १२, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले जाली तमसुक गरेर आफूलाई ठगेको टिप्पणी गरेका छन् । वाइसिएल नेपालको राष्ट्रिय सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गदै अध्यक्ष प्रचण्डले ओलीको ठगीधन्दाबारे चाल नपाउँदा तमसुक हेरेर बस्नु... थप हेर्नुहोस्

News-Image

प्रदेश १ का १० सांसदले एमाले त्यागेको पत्र बुझाउँदै, भीम आचार्य नेतृत्वको सरकार अलपत्र

  • २०७८ भाद्र १२, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

दल विभाजनपछि नेकपा एमाले त्यागेर माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका प्रदेश १ का १० सांसदहरूले मंगलबारभित्र आफूहरूले समाजवादी दल रोजेको पत्र निर्वाचन आयोगलाई दिने तयारी गरेका छन् । उनीहरुले शनिबार विराटनगरको एक होटेलमा छलफल गरी यस्तो स... थप हेर्नुहोस्

News-Image

देउवा-पौडेलबीच तोकिएकै मितिमा वडा अधिवेशन गर्ने सहमति, जिल्ला सभापतिले अनसन तोडे

  • २०७८ भाद्र १२, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने भएको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरू राखेका माग सम्बोधन गर्दै रिले ... थप हेर्नुहोस्

News-Image

विश्वासको मत नलिँदै मुख्यमन्त्रीबाट राजीनामा दिने तयारीमा अष्टलक्ष्मी

  • २०७८ भाद्र १२, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

पार्टी फुट्ने निश्चित भएपछि हतारमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष उभिएर बागमती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य राजीनामा गर्ने मूडमा पुगेकी छन् । गत बुधबार मात्रै मुख्यमन्त्री बनेकी शाक्यलाई एमालेबाट विभाजित भएको नेकपा ढएकीकृत समाजवाद... थप हेर्नुहोस्

News-Image

देउवा र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ भाद्र १२, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शनिबार बिहान बालुवाटारमा भएको भेटवार्तामा सरकारलाई यथाशिघ्र पुर्णता दिने बारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । माधव नेपाल सम... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति र सभामुखलाई महाअभियोग लगाउने दलहरूकाे तयारी

  • २०७८ भाद्र १२, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालको राजनीति बदलाको दिशातिर उन्मुख भएको छ । नेकपा एमालेमा विभाजन आएपछि त्यसको प्रभाव निर्वाचन आयोगदेखि सभामुख र राष्ट्रपतिसम्म पर्ने देखिएको छ । एमालेले आफ्नो पार्टीमा विभाजन आउनुमा सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोग दोषी रहेको बताउँदै आएक... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादीले मन्त्रीमा नयाँलाई अवसर दिने, यी हुन् सम्भावित मन्त्री

  • २०७८ भाद्र १२, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

एकीकृत समाजवादीका तर्फबाट सरकारमा जाने मन्त्री, उपसभामुखदेखि विभिन्न संसदीय जिम्मेवारीमा जाने सांसदहरू सबैजसो नयाँ अनुहारका हुने भएका छन् । देउवा सरकारमा सो पार्टीले ६ मन्त्री पाउने निश्चित भएको छ । प्रतिनिधिसभामा रिक्त रहेको उपसभामुख पद पनि सोही दलल... थप हेर्नुहोस्

News-Image

एमाले सिद्धान्तच्युत भएको भन्दै सिङ्गो जिल्ला कमिटी नै एकीकृत समाजवादीमा

  • २०७८ भाद्र १२, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

ओली नेतृत्वको एमाले सिद्धान्तच्युत भएको ठहर गर्दै नेकपा एमालेको सिङ्गो कमिटी नै नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । एमाले विवादका बेला रुपन्देहीमा नेपाल पक्षले समानान्तर कमिटी गठन गरेर पार्टी गतिविधि गर्दै आएको थियो । उक्त सिङ्गो कमिटी नै समाहित ... थप हेर्नुहोस्

News-Image

अनुनय विनय गर्न थालेपछि महन्थ ठाकुर पक्षको उद्धार गरिदियौंः उपेन्द्र यादव

  • २०७८ भाद्र ११, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दलविहीन भइसकेको महन्थ ठाकुर पक्षको आफूहरुले उद्धार गरेको बताएका छन् । प्रतिगामीको मतियार बनेर दलदलमा फसेपछि महन्थ ठाकुर पक्षलाई आफूहरुले उद्धार गर्न लगाएको उनको भनाइ छ । जसपाद्वारा शुक्रबार जनक... थप हेर्नुहोस्