मुख्य समाचार

News-Image

एकताको लागि माधव नेपालको अनौठो सर्त

  • २०७८ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख विपक्षी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा जारी विवाद समाधानका निम्ति क्रियाशील दोस्रो पुस्ताका नेताहरूसमक्ष दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली अधिकारसहित नेपाललाई दोस्रो अध्य... थप हेर्नुहोस्

News-Image

जसपाद्वारा रेशम चौधरीसहित महन्थ पक्षका १६ नेतालाई कारबाही, आजको बैठकले मन्त्री छान्ने

  • २०७८ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा भएको पार्टी आधिकारिकता सम्बन्धी सनाखतमा महन्थ ठाकुर पक्षमा लाग्ने १६ जना र तटस्थ बस्ने रेशम चौधरीलाई कारबाही गरेको छ । उनीहरु सबैलाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाइएको हो । बैठकले लुम्बिनी प्रदेशसभाका तीन... थप हेर्नुहोस्

News-Image

ओलीको भाउँतोमा लाग्दा महन्थ पक्षको बेहाल

  • २०७८ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

केपी ओलीको भाउँतोमा लाग्दाको बेहाल अहिले महन्थ ठाकुर, राजेन्द्र महतोहरूले व्यहोरिरहेका छन् । खासमा उनीहरू केपीलाई साथ दिन र आफूले पनि केही पाउन त्यो बाटोमा लागेका थिए । तर, न दिएको साथ काम लाग्यो, न आफूले केही पाउन सकियो । बरु, भएको पार्टी, सांसद पदद... थप हेर्नुहोस्

News-Image

यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार महत्वपूर्ण निर्णय

  • २०७८ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख नियुक्ति लगायत निर्णय गरेको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाँण,... थप हेर्नुहोस्

News-Image

ओली सरकारले नियुक्त गरेका दुई प्रदेश प्रमुख हटाइए, गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस

  • २०७८ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि गण्डकी प्... थप हेर्नुहोस्

News-Image

विश्वासको मत लिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री

  • २०७८ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टीको अधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि अप्ठ्यारोमा परेका पोखरेलले विश्वासको मत लिन लागेका हुन् । सरकारका प्रवक्ता बैजनाथ चौधरीले तयारी शुरू गरिएको र क... थप हेर्नुहोस्

News-Image

माओवादीले प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गर्ने

  • २०७८ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेश प्रमुखमा नेता अमिक शेरचनलाई नियुक्ति गर्न नेकपा माओवादी केन्द्रले सिफारिस गरेको छ । आज (मंगलबार) बसेको स्थायी कमिटी बैठकले शेरचनलाई गण्डकी प्रदेशको प्रमुख बनाउन सिफारिस गर्ने निर्णय गरेको एक नेताले बताए । यसअघि केपी ओली नेतृत्वको सरक... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

  • २०७८ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभामा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६-७७ पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आयोगको वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गरेका हुन् । सरकारले संवैधा... थप हेर्नुहोस्

News-Image

उच्च अदालतबाट पनि पूर्व सभामुख महरालाई सफाइ

  • २०७८ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बलात्कार अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले पनि सफाइ दिएको छ । संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो । उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र बिमल सुवेदीको इजल... थप हेर्नुहोस्

News-Image

८ लाख ५२ हजार ७११ ले पाए कांग्रेसको क्रियाशील सदस्यता

  • २०७८ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि देशभरबाट ८ लाख ५४ हजार ७ सय ११ जनाले क्रियाशील सदस्यता पाएका छन् । आज(मंगलबार) बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएक... थप हेर्नुहोस्