
नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुुङ्ग्याउँदै आज त्यसको प्रतिवेदन केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुुझाउने भएको छ । क्रियाशील सदस्यता विवाद टुुङ्ग्याउन जिम्मेवारी प्राप्त नेताहरुले आज साँझ सभापतिलाई सो प्र... थप हेर्नुहोस्
माधवकुमार नेपालको साथ छोडेका तेस्रो तहका नेताहरु अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य ,रघु पन्त लगायतका नेताहरु ओली निवास बालकोट गएका हुन् । उनीहरुले ओलीलाई १० बुँ... थप हेर्नुहोस्
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा (माओवादी केन्द्र) सँग कुनै पनि हालतमा एकता गर्न नहुने बताएका छन्। नेता गौतमले प्राइम टेलिभिजनमा ऋषि धमलासँगको अन्तरवार्तामा एमालेले माओवादीसँग एकता गर्न नहुने तर्क राखेका हुन्। उनले माओवादी केन्द्रसँग १७ हज... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति उठ्ने तयारी गरिरहेका आकांक्षीहरूबीच छलफल भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल र उनी पक्षमा रहेका शीर्ष नेताहरूबीच छलफल भएको हो। नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत नेता छ... थप हेर्नुहोस्
प्रदेश १ को मुख्यमन्त्रीका लागि आफूलाई सहयोग गर्न एमाले सचिव भीम आचार्यले माधवकुमार नेपाल सामु गरेको आग्रह नेता नेपालले अस्वीकार गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा प्रदेश १ को मुख्यमन्त्री बन्न हच्किएका आचार्य उक्त पद प्राप्तिका ला... थप हेर्नुहोस्
लुम्बिनी प्रदेशको प्रदेशसभाको बैठक आज पनि बोलाइएको छ। नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित भएको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो। एमालेले प्रदेशसभाका दुई सांसद अजय शाही र विमला खत्री वलीलाई कारबाही नगरेसम्म संसद चल्न नदिने भन्दै बैठक अव... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा माधव नेािलको पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ता भएकै दिन मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । तर देउवा आफ्नै पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै भएकोले सकसमा परेका छन् । प्रधानमन्त्री देउवाले कांग्रेसका लागि सा... थप हेर्नुहोस्
नेपालमा सरकार परिवर्तन र राजनीतिक दलसम्बन्धी अध्यादेशले तरंग पैदा गरेको बेला भारतीय नेताहरुको आगमन तीव्र भएको छ । भारतीय सत्तारुढ भारतीय जनता पार्टीका शीर्ष तहका नेताहरु केहीदिनदेखि काठमाडौंमै छन् । उनीहरुमध्ये भाजपाको विदेश विभागका प्रमुख विजय चौथाइ... थप हेर्नुहोस्
एमालेभित्रको विवाद नमिलेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दल गठन गरेपछि अध्यक्ष केपी शर्मा ओलीले मध्यमार्गी नेताहरूलाई पनि पार्टीभित्र ल्याउने चाहेका छैनन्। नेपाल पक्षका रहेका तर पार्टी विभाजन गर्न नहुने नेताहरूलाई पार्टी अध्यक्ष ओलीले अस... थप हेर्नुहोस्
हतारमा माधव नेपालको साथ छोडेर एमाले अध्यक्ष केपी शर्मा ओली पक्षबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य राजीनामा गर्ने मूडमा पुगेकी छन् । एमालेको समर्थनमा गत बुधबार मात्रै बागमती प्रदेशको मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजनका कारण अ... थप हेर्नुहोस्
