
नेकपा एमालेको माधव नेपाल समूहले तत्काल सरकारमा सहभागि हुने भएको छ । नेपाल समूहलाई ६ वटा मन्त्रालय दिने सहमति भएको बताइन्छ । यद्दपी कुन–कुन मन्त्रालय दिने भन्ने बारेमा टुंगो लागेको छैन। सरकारमा सहभागी हुने भएपछि मन्त्री छान्न नेपाल समूह छलफलमा जुट्दै ... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासित भेटवार्ता गर्न बालुवाटार पुगेका छन् । आज बिहान नेकपा (एमाले)का नेता माधवकुमार नेपालसित भेट गरी प्रचण्ड बालुवाटार गएका हुन् । प्रचण्ड नेपाललाई भेट्न उनकै नि... थप हेर्नुहोस्
नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाले अब एमाले र माधव नेपाल सँगै हिड्न नसक्ने घोषणा गरेका छन् । अध्यक्ष केपी ओली निकट नेता बास्कोटाले माधव नेपालले जित्दा एमाले हार्ने बताएका छन् । शेरवहादुर देउवालाई विश्वासको मत दिएपछि माधव नेपालस... थप हेर्नुहोस्
पछिल्लो समय राजनीतिक भेटघाटमा व्यस्थ रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। अध्यक्ष ओलीलाई भेट्न आज विधान विप्लव ओली निवास बालकोट पुगेका थिए। भेटमा यस अघि भएका तीन ब... थप हेर्नुहोस्
नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। नेता नेपाललाई भेट्न् प्रचण्ड उनको निवास कोटेश्वर पुगेका थिए। दुई जनाबीच सवा ८ देखि ९ बजेसम्म छलफल भएको नेता नेपाल निकट स्रोतले जानका... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवालाई गठबन्धन दलहरूबीच मन्त्रालय भागबन्डा गर्न सकस परेको छ । एउटै दलभित्रका फरक–फरक समूहलाई सरकारमा सहभागी गराउनुपर्ने र नेताहरूले आन्तरिक व्यवस्थापनको समस्या देखाएर मन्त्रालयको संख्यामा बार्गेनिङ गर्न थालेपछि सकस परेको प्र... थप हेर्नुहोस्
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा सोमबारबाट शुरू भएको बैठक आज दिउँसो ३ बजे बस्ने भएको हो। एमाले केन्द्रीय कमिटीको चालू १० औं बैठक आज पनि जारी रहने एमाले सचिव शेर बहादुर तामाङले जानकारी दि... थप हेर्नुहोस्
नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन धकेलिने भएको छ । कांग्रेसले वडा तहदेखि केन्द्रसम्मकै पूर्वनिर्धारित कार्यतालिकामा केही हेरफेर गर्दै एक सातादेखि १० दिनसम्म महाधिवेशन सार्ने तयारी गरेको हो । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादु... थप हेर्नुहोस्
जनता समाजवादी पार्टीबाट मन्त्री बनाइएका एक सांसद मन्त्री पदबाट राजीनामा दिएर विपक्षी गठबन्धन (उपेन्द्र यादव समूह)मा सामेल भएपछि प्रदेश सरकार अल्पमतमा छ। कुल ८३ सांसद रहेको प्रदेशसभामा सत्तापक्षको मत जम्मा ४१ अर्थात् अल्पमत छ। विपक्षी गठबन्धनसँग पनि स... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट उपप्रधानमन्त्रीका लागि तीन नेताले दाबी गरेका छन्। कांग्रेस महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा सोमबार भएको पौडेल पक्षका नेताहरूको भेलामा शशांक, प्रकाशमान सिंह र सुजाता कोइरालाले उपप्रधान... थप हेर्नुहोस्
