
जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । सांसद उमाशंकर अरगरियाले ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय भएको बताए ।... थप हेर्नुहोस्
नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले सांसद् पदबाट राजीनामा दिएर संसद् र लोकतन्त्र बलियो नहुने टिप्पणी गरेकी छन्। संसद् बैठकमा सहभागी हुन संसद् भवन प्रवेश गर्नुअघि भीम रावलको राजीनामा बारे झाँक्रीको धारणा मागेपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेतृ झा... थप हेर्नुहोस्
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन् । नेपाली कांग्रेसका सभापति शेर... थप हेर्नुहोस्
नेकपा एमाले का सांसदहरुले संविधानको धारा ७६ (५) अन्तर्गत बनेको सरकारले विश्वासको मत लिने कुरा नियमावलीमा नरहेको जिकिर गरेका छन्। आइतबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले विश्वासको मत लिनका लागि अर्को मिति तोक्न पनि माग गरेका छन... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएपछि नेकपा एमालेका दोस्रो तहका नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । एमालेका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेललगायतका नेताहरु कोटेश्वर पुगेका छन् । कोटेश्वरमै रहेक... थप हेर्नुहोस्
केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतको नियुक्ति प्रक्रिया सरकारले रद्द गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएपछि एमाले नेतृत्वको सरकारले गरेका नियुक्ति बदर गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठक... थप हेर्नुहोस्
विश्वासको मत जित्ने लगभग पक्का भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन्। अपरान्ह ४ बजे बस्ने बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश हुने भएको हो। देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित राष्ट्रपति कार्यालयमा १४९ जना... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । पुनःस्थापित प्रतिनिधि सभाको आज बस्ने पहिलो बैठकमै उनले विश्वासको मत लिने तयारी गरेका हुन् । विश्वासको मत लिने प्रस्ताव कानुन मन्त्रीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता भैसकेको छ । ... थप हेर्नुहोस्
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) विवादको टुंगो आज लगाउने भएको छ। आयोगले दुवै पक्षलाई बोलाएर इजलासमा सुनुवाइ गर्ने भएको हो। पार्टीको आधिकारिकता विवाद निरूपण गर्न राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अन्तर्गत सुनुवाइ हुन लागेको आयोगका अधिकार... थप हेर्नुहोस्
पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज दिउँसो ४ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बस्न लागेको हो । तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनर्स्थापित गरिदि... थप हेर्नुहोस्
