मुख्य समाचार

News-Image

दलीय स्वार्थभन्दा माथि उठेर प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ : उपनेता नेम्वाङ

  • २०७६ श्रावण ४, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले राजनीति दलले संसद्मा गरेको असल अभ्यास र नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्ने सूचना र समाचारलाई प्राथमिकताका साथ स्थान दिन आमसञ्चार माध्यमको ध्यानाकर्षण गराएका छन्। संसद् सचिवालयद... थप हेर्नुहोस्

News-Image

नमूना प्रदेश बनाउन सरकारसँग हातेमालो गर्न मुख्यमन्त्री राईको आग्रह

  • २०७६ श्रावण ४, शनिबार

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इञ्जिनीयरहरुले प्रदेशको पूर्वाधार निर्माणमा गुणस्तरीय कार्य गर्नुपर्ने बताएका छन् । नेपाल इञ्जिनीयर्स एशोसिएशन प्रदेश नं १ द्वारा शुक्रबार साँझ यहाँ आयोजित ५७औं इञ्जिनीयर्स दिवसको अवसरमा उनले प्रदेशले पूर्वाधा... थप हेर्नुहोस्

News-Image

कांग्रेसमा कोइराला परिवारको सक्रियता

  • २०७६ श्रावण ४, शनिबार

कांग्रेस र कोइराला परिवार परिपूरकजस्तै थियो सुशील कोइराला सभापति छँदासम्म। १३ औं महाधिवेशनको संघारमा सुशीलको निधन भएपछि कोइराला परिवार मूल नेतृत्वबाट बाहिरियो। उनीहरूले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई सभापतिमा समर्थन गरेका थिए। पौडेल समू... थप हेर्नुहोस्

News-Image

एक वर्षमा दुई सय ‘राष्ट्रसेवक’ घुससहित पक्राउ

  • २०७६ श्रावण ४, शनिबार

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा दुई सय कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा। राजकुमार रौनियार र त्रिभुवन विश्वविद्यालय विज्ञान संकायका सहायक डिन प्रडा शम्भुप्रसाद ... थप हेर्नुहोस्

News-Image

सभापति देउवाद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

  • २०७६ श्रावण ३, शुक्रबार

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले डुबानबाट प्रभावित सिरहाको विभिन्न बस्तीको शुक्रबार स्थलगत निरीक्षण गरेका छन् । पूर्व प्रधानमन्त्री देउवाले कमला नदीको बाढीका कारण डुबानमा परेको सिरहा नगरपालिका–६ बसबिट्टा, सारस्वर, सिरहाकै कल्याणपुर नगरपालि... थप हेर्नुहोस्

News-Image

बाढीपीडितलाई राहत दिलाउन प्रदेश सरकार अग्रसर छ : मुख्यमन्त्री राउत

  • २०७६ श्रावण ३, शुक्रबार

प्रदेश नं– २ का मुख्यमन्त्री लालबाबु राउतले विपत्मा परेका बाढीपीडितलाई राहत दिलाउन आफू स्वयम् अग्रसर भई लागिपरेको बताएका छन् । शुक्रबार गौशालामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उनले बाढीपीडितका लागि प्रदेश सरकारले विभ... थप हेर्नुहोस्

News-Image

भारतीय बाँधका कारण तराई डुबानमा : नेता सुवाल

  • २०७६ श्रावण ३, शुक्रबार

नेपाल मजदूर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय मापदण्डविपरीत बनेका भारतीय बाँध र तटबन्धका कारण तराई बाढी र डुबानको मारमा परेको बताएका छन् । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको एक तालीमको आज समापन कार्यक्रममा उनले भारत... थप हेर्नुहोस्

News-Image

कालीमाटी र बल्खु तरकारी बजारको अनुगमन, १९ व्यापारीमाथि कारवाही

  • २०७६ श्रावण ३, शुक्रबार

सरकारले तरकारीको अस्वभाविक रुपमा मूल्यवृद्धि गरेको र विचौलियाको भूमिका खेलेको भन्दै कालीमाटी र बल्खुस्थित तरकारी बजारका १९ व्यापारीमाथि कारबाही गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले आज गरेको अनुगमनका क्रममा आफूले खरिद गरेक... थप हेर्नुहोस्

News-Image

पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव : मुख्यमन्त्री पोखरेल

  • २०७६ श्रावण ३, शुक्रबार

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रकाशन गरेको ‘पर्यटन गाइड’ पुस्तकको  शुक्रबार यहाँ विमोचन गर्दै उनले यो वर्ष पर्यटनलाई केन्द्रि... थप हेर्नुहोस्

News-Image

भारत नेपालको ठूल्दाइ होइन, ऊसँग डराउनु पनि पर्दैन : पूर्वप्रधानमन्त्री नेपाल

  • २०७६ श्रावण ३, शुक्रबार

शताब्दीऔँ पुरानो बहुआयामिक नेपाल-भारत सम्बन्धलाई समयसापेक्ष तुल्याउँदै वर्षौंदेखि समाधान नभएका समस्या वार्ता र संवादका माध्यमबाट हल हुनुपर्ने मत उच्च राजनीतिक नेतृत्वले व्यक्त गरेको छ। भारतको भौगोलिक विशालता र भूपरिवेष्टित अनि सीमित भूगोल भएको सानो न... थप हेर्नुहोस्