मुख्य समाचार

News-Image

शीतल निवासबाट देउवालाई शपथ ग्रहणको निम्तो, आजै मन्त्रिमण्डल गठन गर्ने

  • २०७८ असार २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन् । सर्वोच्चको फैसला लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकपछि प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले प्रारम्भमा सानो मन्त्रीमण्डल गठन गर्ने र दलहर... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीबाट राजीनामा दिने तयारीमा ओली, किन पुगे शीतल निवास ?

  • २०७८ असार २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीले राजीनामा दिने संकेत गरेका छन्। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय स्थायी कमिटीको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता ज्ञवालीले... थप हेर्नुहोस्

News-Image

भोलि नै देउवाको नेतृत्वमा सरकार बनाउने विपक्षी गठबन्धनको निर्णय

  • २०७८ असार २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन लाग्ने निर्णय गरेको छ । कोटेश्वरमा बसेको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार भोलि नै गठबन्धन सरकार बनाउने निर्णय गरेको छ । संसद पुनस्र्थापना गरेको सर्वोच्च अदालतले भ... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभाको अधिवेशन आकस्मिकरुपमा अन्त्य

  • २०७८ असार २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको फैसला आएसँगै सरकारले आकस्मिक रुपमा राष्ट्रिय सभाको अधिवेशन अन्त्यमा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेबाट लागु हुने गरी संसद अन्त्य गरेकी हुन् । सोमबार बसेको मन्त्... थप हेर्नुहोस्

News-Image

देउवा प्रधानमन्त्री बन्ने भएपछि नेपाल निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक सुरु

  • २०७८ असार २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । बैठकका लागि नेकपा माओवादी केन्द्र, कांग्रेस, जसपाका नेताहरु नेपाल निवास पुगेका हुन् । सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएलगत्तै विपक्षी... थप हेर्नुहोस्

News-Image

सर्वोच्च अदालतको फैसलापछि माधव नेपालले दिए यस्तो प्रतिक्रिया

  • २०७८ असार २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । पूर्व प्रधानमन्त्री नेपालले संक्षिप्त प्रतिक्रिया दिँदै भने- सर्वोच्चको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको छ । सबैल... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको फैसला लगतै देउवाले दिए यस्तो प्रतिक्रिया

  • २०७८ असार २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् । अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरित गरिएको कदमलाई सच्याएको उनले बताए । संसद विघटनलाई बदर गरेको सर्वोच्चले देउवालाई भोलि साँझ ५ बज... थप हेर्नुहोस्

News-Image

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिने सर्वोच्चको फैसला

  • २०७८ असार २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । इजलासको सुरुमै प्रधानन्यायाधीश जबराले माग बमोजिम पाँचै जनाको एकमतमा रिट जारी गरिएको जानकारी दि... थप हेर्नुहोस्

News-Image

१० बुँदे सहमतिप्रति रामकुमारी झाँक्रीको यस्तो प्रतिक्रिया

  • २०७८ असार २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले एकताका लागि कार्यदलले गरेको १० बुँदे सहमितिप्रति माधवकुमार नेपाल पक्षका नेता रामकुमारी झाँक्रीले टिप्पणी गरेकी छन्। एमालेका दुई पक्ष (केपी ओली र माधव नेपाल) बीच एकताका लागि आइतबार दिनभर छलफलपछि कार्यदलले आइतबार राति १० बुँदे सहमति जुटाएको... थप हेर्नुहोस्

News-Image

१० बुँदे सहमतिलाई लिएर योगेश भट्टराईले दिए यस्तो प्रतिक्रिया

  • २०७८ असार २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

एमाले नेता योगेश भट्टराईले पार्टी एकताका लागि गठन भएको कार्यदलमा भएको १० बुँदे सहमति स्वागतयोग्य भएको बताएका छन् ।आइतबार राति सामाजिक सञ्जालमार्फट उनले सहमतिको स्वागत गरेका हुन् । ‘नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा... थप हेर्नुहोस्