
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार १६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोनाका कारण २२ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या नौ हजार ३६२ पुगेको छ । देशभरका प्रयोगशालाहरुमा गरिएको पर... थप हेर्नुहोस्
नेकपा एमाले विवाद समाधान कार्यदलमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यहरू नेता नेपालसँग छलफल गरी सिंहदरवार फर्किएपछि कार्यदल बैठक सुरु भएको छ। शनिबार दिउँसो २ बजे कार्यदल बैठकस्थल अर्थ मन्त्रालय पुगेका नेताहरू बैठक सुरु नै नगरी नेता नेप... थप हेर्नुहोस्
नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भइरहेको छ। साढे ११ बजेदेखि कोटेश्वरस्थित माधव कुमार नेपालको निवासमा भेटवार्ता सुरु भएको स्रोतले जनाएको छ। एमाले कार्यदलले आज एकता सम्झौत... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली मेलम्चीमा आएको बाढीबाट पीडित भएकाहरूको अवस्था बुझुन सिन्धुपाल्चोक पुगेका छन् । भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङसहित उनी केहीबेर अघि सिन्धुपाल्चोक प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बाढीपीडितको पछि... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता गगन थापाले राज्यको ढुकुटीबाट विदेशमा उपचार गर्ने जोसुकैलाई एक रुपैयाँ पनि निकाशा दिन नमिल्ने बताएका छन्। पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले कानुन लागू भइसक्दा पनि सरकार यसको उल्लंघनमा लागेको आरोप लगाए । एमाले नेता एवं प... थप हेर्नुहोस्
नेकपा एमालेमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमतीको मिलनविन्दु खोजी भइरहेका बेला लेखक खगेन्द्र संग्रौलाले ओलीले नेपाललाई डम्पिङ साइटमा मिल्काउने दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत् संग्रौलाले प्रचण्डलाई जस्तै ओलीले अब नेपाललाई पनि... थप हेर्नुहोस्
नेकपा एमालेको आन्तरिक विवाद मिलाउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहमतिनजिक पुगेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित नपार्ने, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाला... थप हेर्नुहोस्
नेकपा एमालेमा विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरेको छ।कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर आज सार्वजनिक गरिने तयारी गरिएको कार्यदल सदस्य प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। एकता कार... थप हेर्नुहोस्
पार्टीको विवाद समाधानका लागि बनेको एमालेको कार्यदलले पार्टी एकतालाई सुदृढ गर्ने सहमति गरेको छ । शुक्रबार बसेको कार्यदलको बैठकले एकतालाई जोगाउन सहमति गरेको एमालेका प्रवक्तासमेत रहेको कार्यदल सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए । “आजको बैठकमा सघन छलफ... थप हेर्नुहोस्
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ। हरिनारायण यादव नेतृत्वको राजपा दर्ता गर्न शुक्रबार आयोगमा निवेदन पेश भएको हो। यादवको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय समिति रहने गरी राजपा दर्ता गर्न आयोगमा निवेद... थप हेर्नुहोस्
