
नेपालमा लगातार दोस्रो दिन निको हुनेको संख्याभन्दा नयाँ संक्रमितको संख्या बढी देखिएको छ । लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमा सोमबारबाट भने नयाँ संक्रमितको संख्याले निको हुनेको संख्यालाई उछिन्न थालेको हो । मंगलबार २६३४ जनामा कोरोनाभाइरसको ... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरपक्ष निर्वाचन आयोग पुगेका छन्। आयोगले दुबै पक्षलाई छलफलका लागि बिहान ११ बजे बोलाएपछि यादव र ठाकुर निर्वाचन आयोगको कार्यालय पुगेका हुन्। आयोगमा उपेन्द्र पक्षबाट उपेन्द्रसहित महेन्... थप हेर्नुहोस्
चिनियाँ राष्ट्रपति सी चीनफिङले आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताहरुसँग भर्चुअलमाध्यमबाट छलफल गर्ने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा उक्त छलफल हुन लागेको हो । छलफल आज साझँ सवा ६ बजे हुने प... थप हेर्नुहोस्
नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रभु साहले क्यानडा पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको भन्दै समाचार आएपछि उनले यस बिषयमा मुख खोलेका छन् । काठमाडौं बाँसबारीकी दीपा कुँवर केसीका छोरालाई साहले क्यानडा पठाइदिने भन्दै ३० लाख रुपैयाँ लिएर नपठाएको भन्दै... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा आजदेखि सबैखाले सार्वजनिक गाडी चल्न थालेका छन् । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले जोर बिजोर प्रणाली हटाउँदै सबै प्रकारका गाडी सञ्चालन गर्न पाइने निर्णय गरेपछि आजदेखि सडकमा गाडीको चाप बढेको छ । गाडीमा सिट क्षमताभन्दा धेरै य... थप हेर्नुहोस्
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका दुवै पक्षलाई आन्तरिक मेलमिलापका लागि आज बोलाएको छ । जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो । यादव पक्षको निवेदनप... थप हेर्नुहोस्
नेकपा एमालेको एकता जोगाउने प्रयासस्वरुप आज पनि कार्यदलको बैठक बस्दैछ । दिउँसो १ बजेका लागि बैठक तय भएको माधव नेपाल पक्षीय कार्यदल सदस्य भीम रावलले जानकारी दिए । पार्टीभित्र विवाद चर्किएपछि लामो समय बस्न नसकेको कार्यदल बैठक सोमबार साँझ सिंहदरबारमा बसे... थप हेर्नुहोस्
सत्तारूढ दल एमालेको आन्तरिक विवाद समाधानका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदा तयार भएको छ। वरिष्ठ नेता नेपालले यसअघि बनेको कार्यदल ब्यूँताउनुपर्ने र कार्यदलबाट आएको... थप हेर्नुहोस्
वरिष्ठ अधिवक्ता हरिहर दाहालले १४६ जना सांसद अदालतमा उपस्थित भएर रिट दर्ता गरेको भन्दै त्यसलाई ५ जनाको भन्न नमिल्ने बताएका छन्। सोमबार प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमा जवाफी बहस सुरु गर्दै वरिष्ठ अधिवक्ता हरिहर दाहालले १४६ जना अदालतमा उपस्थित भएर सन... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरेको हस्ताक्षर फिर्ता लिन दिएको समय आज सकिँदैछ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई ओलीले आज बेलुका ५ बजेसम्म... थप हेर्नुहोस्
