भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द (विप्लव)समूह र प्रहरीबीच गोली हानाहान भएकाे छ । प्रहरी र विप्लव समुहविच गाेली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जीव राई र एक विप्लव समूहका कार्यकर्ता निरक... थप हेर्नुहोस्
ओखलढुंगाको मानेभज्याङ गाउँपालिका–६ डढुवामा बुधबार बिहान ३ बजे बस दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १७ घाइते भएका छन् । बसका चालक झापा पत्थरी–८ घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ की माया थापा र सि... थप हेर्नुहोस्
सर्वोच्च अदालतमा विदेशबाट ल्याउने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णयविरुद्ध तीन रिट निवेदन दायर गरिएको छ ।उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट ज्योति बाँनिया, अधिवक्ताद्वय स्वागत नेपाल र नारायणप्रसाद दवाडी र अधिवक्ता कञ्चनकृष्... थप हेर्नुहोस्
असार ३१ गते मङ्गलबार आषाढ शुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्... थप हेर्नुहोस्
नेपाल विद्यार्थी सङ्घले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी जाँच गर्न माग गरेको छ । भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी जाँच गर्न नपर्ने भन्ने सरकारको निर्णयको विरोध गर्दै मंगलवार नेविसङ्घले त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन ... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सर्लाहीका दुई घटनाबारे गृहमन्त्री रामबहादुर थापा बादलले दिएको जवाफ चित्त नबुझेपछि नेपाली कांग्रेसले संसदीय समिति गठन गर्न माग गर्दै सुरुमा १५ मिनेट बैठक स्थगित गर... थप हेर्नुहोस्
काठमाडौं– प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। सर्लाहीका दुई घटनाबारे गृहमन्त्री रामबहादुर थापा 'बादल'ले दिएको जवाफ चित्त नबुझेपछि नेपाली कांग्रेसले संसदीय समिति गठन गर्न माग गर्दै बैठक अवरोध गरेपछि बैठक स्थगित भएको हो। प्रहरीको '... थप हेर्नुहोस्
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनस्वास्थ्य र नागरिकको अधिकारसँग जोडिएको विषयमा नेपाल सरकार गम्भीर भएकाले भारतबाट आउने तरकारीमा विषादी परीक्षणको विषय थप तयारीका साथ देशको हितमा हुने गरी कार्यान्वयन गरिने बताएका छन् । सिंहदर... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहानै मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठकमा सहभागी हुन सबैजसो मन्त्रीहरु सिंहदरबार पुगिसकेका छन्। प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद् बैठकका एजेण्डाहरु गोप्य राखिएको भए पनि भारतबाट आयात हुने तर... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्न भारतको दबाब नआएको दाबी गरेको ठीक एक साताअघि नै भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलार्य ‘दबाबमूलक’ पत्र पठाएको खुलेको छ । नेकपा संसदीय दलको शनिबारको बैठकमा ओलीले तरकारीमा विषादी परीक्षण रोक्न कु... थप हेर्नुहोस्