मुख्य समाचार

News-Image

नेपालका शीर्ष नेतासँग भोलि चिनियाँ राष्ट्रपतिको भर्चुअल बैठक गर्ने

  • २०७८ असार २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपति सी जिङपिङले भोलि प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली राजनीतिक दलका नेताहरुसँग भर्चुअल छलफल गर्ने भएका छन् । मंगलबार अपरान्ह हुने छलफलमा प्रधानमन्त्री ओली सहभागि हुने जान... थप हेर्नुहोस्

News-Image

माधव नेपालले ओलीलाई भेट्न नमानेपछि शंकर पोखरेलले दिए यस्तो प्रतिक्रिया

  • २०७८ असार २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले असन्तुष्ट वरिष्ठ नेता माधव नेपाललाई मनाउने प्रयास जारी राखेको छ। खासगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति माग गर्दै सर्वोच्च अदालतमा हालिएको रिट नि... थप हेर्नुहोस्

News-Image

महिलाले पार्टी पदाधिकारीमा पुरुषसँग प्रतिस्पर्धा गर्नुपर्छ : सिटौला

  • २०७८ असार २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महिलामा कांग्रेसको पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्ने बताएका छन्। लोकतन्त्रका लागि हाम्रो अभियानले आइतबार साँझ आयोजना गरेको ‘नेपाली कांग्रेसको १४ औं महाधिवेशन, नीति र नेतृत्वमा महिला’ विषयक प्रदेश... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिलाई पनि हुन सक्छ कारबाही ?

  • २०७८ असार २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा अदालतले दिएको परमादेश नमानेमा राष्ट्रपतिलाई पनि अदालतको अवहेलनामा कारबाही गर्न सकिने कानुनविद्हरुले बताएका छन् । प्रतिनिधिसभा पुनःस्थापनाको माग गरी दायर गरिएको रिट निवेदनको सुनुवाइका क्रममा बहस गर्ने कानुन व्यवसायीले... थप हेर्नुहोस्

News-Image

कसरी होला ७६ (५) को व्याख्या ? बढ्यो देशको राजनीतिक ढुकढुकी

  • २०७८ असार २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ किनारा लाग्ने क्रमसँगै देशको राजनीतिक ढुकढुकी बढेको छ। अधिकांशको चासो सर्वोच्चले संविधानको धारा ७६(५) को व्याख्या के–कसरी गर्ला भन्नेमा छ। धारा ७६(५) मा भनिएको छ, ‘उपधार... थप हेर्नुहोस्

News-Image

संसद् विघटनविरुद्धको बहस आज सकिँदै, कहिले आउला फैसला ?

  • २०७८ असार २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ दोस्रो पटक संसद भंग गर्दै चुनाव घोषणा गरे। गत जेठ ७ गते शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने मिति तोक्यो। र, राष्ट्रपति विद्यादेवि भण्डारीले त्यसलाई सदर गर्दै राति १ बज... थप हेर्नुहोस्

News-Image

ओलीसँग वार्ता गर्न सुटुक्क बालुवाटार पुगे भीम रावल, के भयो कुराकानी ?

  • २०७८ असार २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष भीम रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न आइतबार साँझ सुटुक्क बालुवाटार प्रवेश गरे । ओलीकै बोलावटमा उनी बालुवाटार पुगेको स्रोतले बतायो । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेक... थप हेर्नुहोस्

News-Image

विपक्षी गठबन्धनलाई काउन्टर दिंदै जनकपुरमा ओलीको पक्षमा र्‍याली

  • २०७८ असार २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय युवा संघ नेपालले जनकपुरधाममा सरकारको पक्षमा र्‍याली निकालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध देशैभर प्रदर्शन हुँदै आइरहेकोमा युवा संघले जनकपुरधाममा समर्थनमा प्रदर्शन गरेको हो। ओलीको पक्षमा नारालगाएका उनीहरुले नेपाली कांग्रेसका सभा... थप हेर्नुहोस्

News-Image

प्रधनमन्त्री ओलीलाई भेटेर विप्लव नेकपाले दियो यस्तो चेतावनी

  • २०७८ असार २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले आफुहरुसंग भएको सहमति कार्यान्वयन नभए त्यसको नोक्सान सरकारलाई नै पर्ने बताएका छन् । चन्द समुहले आईतबार काठमाण्डौमा गरेको पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डल... थप हेर्नुहोस्

News-Image

उपत्यकामा थप एक साता निषेधाज्ञाः टेम्पो र माइक्रोबस पनि चल्ने, जोर बिजोर प्रणाली हटाइयो

  • २०७८ असार २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप गरिएको छ । आइतबार उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले टे... थप हेर्नुहोस्