मुख्य समाचार

News-Image

आज थपिए २ हजार ९७९ कोरोना संक्रमित, थप २८ जनाको मृत्यु

  • २०७८ असार २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा थप २९७९ जना कोरोना संक्रमित थपिएका छन् । २८ जनाको कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७८३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या आफैंमा कम भएको मन्त्र... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ असार २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधवार भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा झण्डै २ घण्टा भेटवार्ता चलेको बालुवाटार स्रोतले बतायो । भेटवार्ता नियमित भएको स्रोतको दाबी छ । पछिल्लो राजनीतिक घटनाक्रमक... थप हेर्नुहोस्

News-Image

जसपाको विवाद टुंग्याउन निर्वाचन आयोगद्धारा इजलास गठन, ३ साउनमा दुवै पक्षलाई बोलाइयो

  • २०७८ असार २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ । आयोग पदाधिकारीहरुको बुधबार बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । साथै सुनुवाइका  लागि आगामी साउन ३ गते आइतबार दुबै पक्... थप हेर्नुहोस्

News-Image

कार्यदलको बैठकअगाडि भीम रावलले किन भेटे माधव नेपाललाई ?

  • २०७८ असार २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको एकताका लागि क्रियाशील बनेको कार्यदल बैठक बस्नुअघि भीम रावल माधव नेपालसँग परामर्श गर्न कोटेश्वर पुगेका छन् । नेपाल पक्षका संयोजक रावलले अहिलेसम्मका सहमतिका विषयमा नेपाललाई जानकारी गराएको बताइएको छ । नेपाल समूहभित्रै असन्तुष्टी बढिरहेकाले... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्र खारेजीको माग गर्दै बादल समूह निर्वाचन आयोग जाँदै

  • २०७८ असार २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र) अवैध भइसकेको भन्दै सर्वोच्चले नेकपा भंग गरेपछि केपी ओली नेतृत्वमा लागेका पूर्वमाओवादी नेताहरु निर्वाचन आयोगमा जान लागेका छन् । हाल एमालेमा क्रियाशील रहेका पूर्व माओवादीहरूले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) अवैधानिक र... थप हेर्नुहोस्

News-Image

ओलीको भ्याकेट निवेदनमा आज सुनुवाई हुने

  • २०७८ असार २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशसभाका चार एमाले सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यन्वयन नगर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै अध्यक्ष केपी शर्मा ओली र प्रदेशसभा सचिवालयले दिएको भ्याकेटको निवेदनमाथि आज सुनुवाई हुने भएको छ । एमालेका चार सांसद प्रका... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा अड्कियो एमालेको कार्यदल, ओली र नेपालको विकल्प खोज्ने तयारी

  • २०७८ असार २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ एमालेमा पार्टीको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलको बैठक लगातार बसिरहे पनि सहमति जुट्न सकेको छैन । दुबै समूह आ आफ्नो अडानमा कायम छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकले प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव ... थप हेर्नुहोस्

News-Image

अझै मन्त्री क्वार्टर छोडेनन् यी भूपू मन्त्रीहरूले

  • २०७८ असार २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले ८ असारमा प्रधानमन्त्री ओलीका २० सहयोगीको मन्त्री पद खाइदियो तर सोही क्याबिनेटमा १३ र २० दिन मन्त्री भएकामध्ये अझै केहीले पुल्चोकस्थित सरकारी निवास छाडेका छैनन् । शहरी विकासमन्त्री राजेन्द्र महतो, गृहमन्त्री खगराज अधिकारी, सञ्चार नैनक... थप हेर्नुहोस्

News-Image

माधव नेपाललाई भेटेर प्रचण्डले भने-‘ओलीले फेरि फसाउलान्, होस् गर्नुस्’

  • २०७८ असार २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन्। पार्टी केन्द्रीय सदस्य महादेव यादवलाई श्रद्धाञ्जली दिन जनकपुर पुगेर फर्किएका प्रचण्ड विमानस्थलबाट सोझै नेपाल निवास कोटेश्वर पुगेका हु... थप हेर्नुहोस्

News-Image

किन सहमति जुटेन एमाले कार्यदलको बैठकमा ?

  • २०७८ असार २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको कार्यदलको आजको बैठकमा हिजोभन्दा प्रगति भएको बताइएको छ । पार्टीको विवाद समाधानका लागि कार्यदलको बैठक बसेको थियो । सिंहदरबारमा बसेको बैठकमा व्यवस्थित ढंगले छलफल भएको नेता गोकर्ण विष्टले जानकारी दिए । उनका अनुसार कार्यदलको बैठक भोलि पनि बस... थप हेर्नुहोस्