मुख्य समाचार

News-Image

झन् टाढिए ओली–नेपाल

  • २०७८ श्रावण ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार कार्यदल विघटन गरे । तर कार्यदलमा रहेका दोस्रो तहका नेताहरु शनिबार बिहानैदेखि पार्टी मिलाउने अभियानमा जुटे । कार्यदलका नेताहरुले शनिबार अनौपचारिक बैठक गरेर पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई एकता... थप हेर्नुहोस्

News-Image

एमाले स्थायी कमिटी बस्दै, नेपाल पक्षलाई पनि निम्तो

  • २०७८ श्रावण ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले को स्थायी कमिटी बैठक बस्दै छ। ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बिहान ११ः०० बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको ... थप हेर्नुहोस्

News-Image

कांग्रेस संसदीय दलको बैठक बस्दै

  • २०७८ श्रावण ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको पहिलोपटक बैठक बस्न लागेको हो। संसदीय दलको बैठक आइतबार... थप हेर्नुहोस्

News-Image

जसपाको यादव समूह सरकारमा सहभागी हुँदै

  • २०७८ श्रावण ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय जनता पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा ... थप हेर्नुहोस्

News-Image

विप्लव र मोहन वैद्यबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ श्रावण २, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणबीच भेट भएको छ। केही दिनयता पूर्व सहकर्मीहरुसँगको भेटघाटमा सक्रिय रहेका विप्लवले शनिबार वैद्यलाई भेटेका हुन्। भेटमा क... थप हेर्नुहोस्

News-Image

जसपा ठाकुर समूहका चार सांसद् उपेन्द्र यादव पक्षको बैठकमा सहभागी

  • २०७८ श्रावण २, शनिबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)का चार सांसदले कित्ता परिर्वतन गरेका छन् । अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका चार सांसद, प्रतिनिधिसभा पुनर्स्थापनासँगै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लागेका हुन् । पार्टी कार्यालय, बालकुमारीमा शनिबार बसेको संसदीय दलको ... थप हेर्नुहोस्

News-Image

माधव नेपाल र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी

  • २०७८ श्रावण २, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो प्रचण्ड कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेबारे द... थप हेर्नुहोस्

News-Image

कोइराला परिवारबाट सर्वसम्मत उम्मेदवार चयन गर्ने प्रयास

  • २०७८ श्रावण २, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसमा आसन्न महाधिवेशनलाई लिएर शीर्ष नेताहरुले दौडधुपलाई तीब्र पारेका छन् । यसै क्रममा कोइराला परिवारबाट सर्वसम्मत उम्मेदवार चयन गर्ने प्रयासको थालनी भएको छ । कोइराला परिवारबाट महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला र... थप हेर्नुहोस्

News-Image

एमाले अध्यक्ष ओली र जसपाका नेताबीच बालकोटमा छलफल

  • २०७८ श्रावण २, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताबीच छलफल भएको छ । एमाले अध्यक्ष ओलीलाई भेट्न जसपा नेताहरू बालकोट पुगेका थिए । जसपा अध्यक्ष ठाकुरसहित नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा बालको... थप हेर्नुहोस्

News-Image

प्रदेश २ मा जसपाका दुई मन्त्रीले दिए राजीनामा, माओवादीबाट मन्त्री थपिँदै

  • २०७८ श्रावण २, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका छन् । नेकपा (माओवादी केन्द्र)लाई सरकारमा सहभागी गराउन सत्तारुढ जसपा अध्यक्ष उपेन्द्र यादवले दुवैजनालाई राजीनामा गर्न लगाएका हुन् । दु... थप हेर्नुहोस्