
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीपक्षले केन्द्रीय कमिटी बैठकबाट २२ जना सांसदलाई अनुशासनको कारबाहीका लागि भन्दै सोधेको स्पष्टीकरणको कुनै अर्थ नभएको टिप्पणी एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले गरेकी छन्। उनले स्पष्टीकरणको अर्थ नभएको, स्पष्टीकर... थप हेर्नुहोस्
साउन ६ गते मुस्लिम धर्मावम्लीको पर्व बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । बैठकले अनुदान तथा खरिद प्रक्रियाबाट थप खोप सहायता उपलब्ध गराउन खोप उत्पादक मुलुकहरुलाई आग्रह समे... थप हेर्नुहोस्
नेकपा एमालेको स्थायी कमिटी बैठकले स्पष्टिकरण सोधेपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नगएको यो समूहका नेताहरु छलफलमा जुटेका हुन् । एक नेताका अनुसार डल्लुमा यो सम... थप हेर्नुहोस्
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक सुरु भएको हो। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी ह्वीप विपरीत केही सांसदले विश्वासको मत दिएको विषयमा समीक्षा हुने बताइएको ... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरले आफूहरु हिडेको बाटो गलत थियो भन्ने प्रमाणित गरेको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर ठाकुर पक्षले आफुहरु हिडेको बाटो लगत थियो भन्ने प्रमाणित गरेको बत... थप हेर्नुहोस्
प्रतिनिधि सभाबाट विश्वासको मत लिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको गृहकार्य शुरू गरेका छन् ।विश्वासको मत दिएका दललाई समेटेर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको कांग्रेसका एक नेताले जानकारी दिए । असार २९ गते प्रधा... थप हेर्नुहोस्
नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकताका लागि प्रयत्न कायमै रहने बताएका छन्। पछिल्लो राजनीतिक घटनाक्रमले फुटको संघारमा पुगेको एमाले एकताका लागि निरन्तर प्रयत्न गरिरहेको उनको भनाइ छ। पार्टी एकताका क्रममा देखापर्ने विभिन्न घटनाक्रममा पनि एकता... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको घोषणा गरेपछि केपी ओली नेतृत्वको सरकारले गरेका सबै नियुक्ति खारेज गरिएका छन् । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले नियमित प्रशासनिक कामबाहेक ८ जेठयता भएका सबै नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । बैठकले भूमिसम्ब... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अबदेखि बालुवाटारमा पार्टीका बैठक नगर्ने प्रतिबद्धता गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही दिनअघि कांग्रेसको पदाधिकारी बैठक बसेपछि तीव्र आलोचना भएको थियो। त्यसपछि... थप हेर्नुहोस्
पार्टी नेतृत्वमा सरकार गठन भएसँगै कांग्रेसका धेरैजसो सांसद मन्त्री बन्न लालायित देखिएका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेपछि कांग्रेसले सरकार बनाउन अर्को आमनिर्वाचन कुर्नुपर्नेब... थप हेर्नुहोस्
