मुख्य समाचार

News-Image

जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुने

  • २०७८ श्रावण ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी(जसपा) महन्थ ठाकुर–राजेन्द्र महतोपक्षका पार्टीले उठाएका माग र मुद्दा सम्बोधन भए सरकारमा सहभागी हुने भएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको माग-मुद्दा सम्बोधन गर्ने आश्वासन दिएपछि सरकारमा गएको बताउँदै नेता शरतसिंह भण्... थप हेर्नुहोस्

News-Image

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै, २२ सांसद्लाई कारबाही गरिने

  • २०७८ श्रावण ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । सोमबारदेखि सुरु केन्द्रीय कमिटी बैठक आज पनि बस्न लागेको हो । यसअघि हिजो र अस्ति ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकले एमालेमा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलका १० बुँदे सुझावलाई अनुमोदन... थप हेर्नुहोस्

News-Image

नयाँ मन्त्री छान्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, को-को बन्दैछन् मन्त्री ?

  • २०७८ श्रावण ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको आज स्थायी कमिटीको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य लीलामणि पोख्रेलले जानकारी दिए। बैठकमा पछिल्लो समसामयिक राजनितिक घटनाक्रम, पार्टी संगठनलगायत विषयमा छलफल हुने बताइएको छ। ... थप हेर्नुहोस्

News-Image

केन्द्रीय कमिटी र संसदीय दलमा नेपाल पक्ष बहुमत नजिक, ओली पक्षबाट १४ जना सांसद आएको दाबी

  • २०७८ श्रावण ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको माधव नेपाल समूह केन्द्रीय कमिटी र संसदीय दलमा बहुमत निकट पुगेको बताइन्छ । यससँगै अध्यक्ष केपी शर्मा ओली बिनाको पार्टी बनाउन सकिने विषयमा छलफल सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदसँग वरिष्ठ नेता नेपा... थप हेर्नुहोस्

News-Image

‘ओलीले पार्टी अध्यक्ष छोडे एमाले एकताबद्ध हुन्छ’

  • २०७८ श्रावण ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पद छोड्न छोडे पार्टी एकता हुने बताएकी छिन् । उनले ओलीलाई आवेग र कुण्ठाबाट ग्रसित भएर आफूहरूसँग बदला नलिन समेत भनिन्। 'तपाईंले पार्टी एकता गर्न चाहनुहुन्छ, अझै पनि लोकतन्त्रला... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीश जबरामाथि सुरक्षा थ्रेट, थप सुरक्षाकर्मी परिचालन

  • २०७८ श्रावण ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्ता परिवर्तनका वाहक बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा थप गरिएको छ । संसद विघटनसँग सम्बन्धित मुद्दामा तत्कालीन सरकारको विपषमा फैसला आएपछि उनलाई दिँदै आएको सुरक्षामा थप गरिएको छ । राणाालाई सुरक्षा चुनौति बढेकोले वर्तमान सरकारले उ... थप हेर्नुहोस्

News-Image

ओली पक्षका ७ सांसदले नेपाललाई साथ दिए राष्ट्रपतिमाथि महाअभियोग !

  • २०७८ श्रावण ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

एमाले केन्द्रीय कमिटीमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने सम्भावनाको चर्चा भएको छ । राष्ट्रपतिलाई महाभियोगमार्फत संसदमा उपलब्ध सदस्यहरुको दुई तिहाई मतले बर्खास्त गर्ने १ सय ८० जना सांसद भए सम्भव छ । विश्वासको मतमा मतदान नगरेका माधव... थप हेर्नुहोस्

News-Image

ओलीको आदेशमा खाजा खर्च मात्रै ४ करोड

  • २०७८ श्रावण ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सुशासन र पारदर्शिताको मामलामा यसरी पनि तुलना गर्ने दिन आयो कि कहाँ धरहराझैं इमानका अग्ला सुशील कोइराला अनि कहाँको साम्यवादी नेता केपी शर्मा ओली रु ०७० सालमा सुशील कोइरालाले एउटा ऐतिहासिक निर्णय गरे, प्रधानमन्त्री कार्यालयसहित सम्पूर्ण मन्त्रालयले ५ ह... थप हेर्नुहोस्

News-Image

प्रचण्डनिवासबाट झलनाथलाई देउवाको फोन, के भयो कुराकानी ?

  • २०७८ श्रावण ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासबाटै दिल्लीमा उपचाररत नेता खनाललाई टेलि... थप हेर्नुहोस्

News-Image

एमालेको केन्द्रीय कमिटी बैठकमा ओलीले पेश गरे यस्ता ९ एजेण्डा

  • २०७८ श्रावण ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा छलफलका लागि नौ एजेण्डा प्रस्तुत गरिएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउने दशबुँदे सहमति, संसद पुनस्थापना गर्ने अदालतको फैसला, एमाले सरकारले गरेको काम, पार्टीको भावी कार्ययोजना, शुद्धीकरण र सुद... थप हेर्नुहोस्