
नेपाली कांग्रेसको सभापतिका लागि १२ जनाले दाबी गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा मात्रै ८ जना दाबेदार छन्। सभापति शेरबहादुर देउवा पक्षमा देउवासहित विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको दाबी छ। कृष्णप्रसाद सिटौलासमेत सभापतिको चर्चामा छन्। ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले पछि नियुक्त गरिएका मन्त्रीलाई भोलि अदालतले हटाउँछ भनेर अघिल्लै दिन प्रचण्डले भन्नु गम्भीर विषय भएको टिप्पणी गरेका छन् । उनले पछिल्लो समय चर्चामा रहेको शब्द ‘सेटिङ’ हो कि भनेर प्रश्न समेत गरे । ‘एक जनाले पछि नियुक्त ग... थप हेर्नुहोस्
स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न स्थानीय प्रशासन सकारात्मक रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।व्यवसायी र सरकारी अधिकारीबीच बिहीवार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सार्वजनिक यातायात सञ्चालन गर्ने विष... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेका छन्। आफ्नै सरकारी निवास बालुवाटारमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यसले गणतन्त्... थप हेर्नुहोस्
नेपाली कांग्रेसको दोस्रो पुस्ताका तीन नेताले आगामी महाधिवेशनमा एउटै टिम बनाएर जाने भएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंह, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा शशांक कोइरालाबीच आज कोइराला निवास महाराजगञ्जमा छलफल भएको थियो । छलफलपछि सञ्चारकर... थप हेर्नुहोस्
दोस्रोपटक भएको प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमाथि तेस्रो दिनको बहस सुरु भएको छ। विहीबार गठबन्धनका आठ कानुन व्यवसायीले आफ्नो बहस गरेसँगै रिटलाई हेर्दाहेर्द... थप हेर्नुहोस्
महाधिवेशनको सरगर्मी बढेसँगे नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै छन्। पौडेल पक्षको बैठक आज बस्दै छ। यसअघि विहीबारका लागि तय भएको भेला विपक्षीदलका नेताहरुले सम्पादकहरुसँग गरेको अन्तरक्रिया कार्यक्रमका ... थप हेर्नुहोस्
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट पूर्व राजालाई गुहार्ने काम पनि पूरा भएको बताएका छन्। राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्वराजालाई गुहार्न बाँकी रहेको र त्यो काम बिह... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसद विघटन नगरेको बताएका छन् । एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै उनले आफूले नभएर संविधानले नै प्रतिनिधिसभा विघटन गराएको बताएका छन्। उनले नेपालको संविधानमा स्थायी सरकार परिकल्पना नै नगरेको दाबी समेत गरेका छन् । प... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको बताएका छन् । केहि सञ्चारमाध्यमका सम्पादकहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री... थप हेर्नुहोस्
