मुख्य समाचार

News-Image

न्यूनतम साझा कार्यक्रमपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने सत्तारुढ दलहरुबीच सहमति

  • २०७८ श्रावण १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारुढ दलहरुबीच सरकारका न्यूनतम साझा कार्यक्रम ल्याएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सोमबार बालुवाटारमा भएको छलफलमा मंगलबारसम्म न्युनतम साझा कार्यक्... थप हेर्नुहोस्

News-Image

एमाले स्थायी कमिटी बैठकले गर्यो महत्वपूर्ण निर्णय, ९ विभागमा नेताहरूलाई जिम्मेवारी

  • २०७८ श्रावण १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न ९ वटा विभाग गठन गरेको छ । सोमबार बसेको बैठकले ९ विभाग गठन गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।पार्टीको संगठन विभागको प्रमुखमा विष्णुप्रसाद पौडेल, संसदीय विभागमा सुवासचन्द्र नेम्वाङ, आर्थिक विभाग... थप हेर्नुहोस्

News-Image

पार्टी एकता प्रयास जारी राख्न देउवा सरकारमा नजाने नेपाल पक्षको निर्णय

  • २०७८ श्रावण १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने निर्णय गरेको छ । काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंकेटमा बसेको बैठकले देउवा सरकारमा नजाने र एमाले एकताका लागि कार्यदलस्तरमा... थप हेर्नुहोस्

News-Image

देउवा, प्रचण्ड र यादव छलफलमा

  • २०७८ श्रावण १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफल सुरु भएको हो । बै... थप हेर्नुहोस्

News-Image

दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाएपछि सरकारको धारणा सार्वजनिक हुन्छः गृहमन्त्री खाँण

  • २०७८ श्रावण १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट महाकाली नदीपार गर्ने क्रममा जयसिंह धामी नदीमा खसेका भन्ने घटनाको छानबिन गरी सत्यतथ्य पत्तालगाई सार्वजनिक गर्नेे बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा उनले उक्त घटनाको स्थलगत अध्ययन गरी १० दिनभित्र प्र... थप हेर्नुहोस्

News-Image

ठाकुरको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा

  • २०७८ श्रावण १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध महन्थ ठाकुर दायर गरेको रिटमाथि आज पेसी तोकिए 'हेर्न नभ्याइने' सूचीमा परेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो... थप हेर्नुहोस्

News-Image

नयाँ सरकार गठनको माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन

  • २०७८ श्रावण १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

संविधानको धारा १६८ (२) अनुसारको सरकार गठनको आह्वानका लागि लुम्बिनीमा विपक्षी दलले प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन दिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुख शेरचनालाई आज (सो... थप हेर्नुहोस्

News-Image

दार्चुला घटनाका दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन

  • २०७८ श्रावण १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

अखिल क्रान्तिकारीले दार्चुला घटनाका दोषीलाई कारवाहीको माग गर्दै काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय अगाडि प्रदर्शन गरेको छ । भारतीय ज्यादती बढेको भन्दै संगठनले त्यसको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको हो । गत शुक्रबार भारतीय सशस्त्र सीमा... थप हेर्नुहोस्

News-Image

सरकारी सेवा सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको घोषणा

  • २०७८ श्रावण १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने बताएका छन् । आज(सोमबार) स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेक... थप हेर्नुहोस्

News-Image

देउवा बिरामी भएपछि सत्तारुढ गठबन्धनको बैठक सर्‍यो, कार्यदलको बैठक जारी

  • २०७८ श्रावण १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा बिरामी भएपछि सोमबार बिहान १० बजेलाई निर्धारित सत्ता गठबन्धनको बैठक दिउँसो चार बजेलाई सरेको छ। देउवाले बिहान गठबन्धनको बैठक बोलाएपछि तयारीमा समय अभाव हुने ठानेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आ... थप हेर्नुहोस्