मुख्य समाचार

News-Image

प्रभु साहले एमालेको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न मानेनन्, ओली क्रुद्ध

  • २०७८ असार ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बीचको सम्बन्ध अहिले चिसिएको छ। हिजोसम्म प्रधानमन्त्रीको अति प्रिय रहेका प्रभु साह आज किन एकाएक अप्रिय भए ? आखिर के भयो त्यस्तो कि मधेशका एक सशक्त नेताको रुपमा चिनिएक... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणबाट कांग्रेस नेता तप्तबहादुर बिष्टको निधन

  • २०७८ असार ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । उनको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै निधन भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । बिष्टको भेन्टि... थप हेर्नुहोस्

News-Image

महन्थ ठाकुरले किर्ते कागज निर्वाचन आयोगमा पेश गरेको उपेन्द्र पक्षको आरोप

  • २०७८ असार ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीका अध्यक्ष महन्थ ठाकुरले किर्ते जालसाजी गरेर निर्वाचनमा आयोगमा फर्जी पत्र दर्ता गरेको आरोप लगाएको छ । जसपा अध्यक्ष ठाकुरले शुक्रवार निर्वाचन आयोगलाई २०७७ पुस ७ गतेको बेठकबाट कार्यकारिणी समिति हेरफेर, ... थप हेर्नुहोस्

News-Image

कांग्रेसलाई सक्षम नेतृत्व चाहिएको छ : नेता पौडेल

  • २०७८ असार ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्कटको सामना गर्न सक्ने नेतृत्व पार्टीलाई चाहिएको बताएका छन् । स्थानीय तह र अस्पताललाई स्वास्थ्य सामग्री वितरण गर्न आज आयोजित कार्यक्रममा उनले सक्षम नेतृत्व काङ्ग्रेसलाई आवश्यक रहेकामा जोड दिए । ,मुलुक... थप हेर्नुहोस्

News-Image

२ हजार ४०१ संक्रमित थपिए, थप ३४ जनाको मृत्यु

  • २०७८ असार ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा थप दुई हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ६९६ स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार ४०१ जनाको नतिजा पोजिटिभ आएको हो । सात हजार १० नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ६८८ र चार हजार ६८६ नमुनाको एन्टिजेन... थप हेर्नुहोस्

News-Image

राप्रपाले बनायो दुई शक्तिशाली समिति, को–को समेटिए ?

  • २०७८ असार ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी सञ्चालनका लागि दुई शक्तिशाली समिति गठन गरेको छ । सो पार्टीका अध्यक्षत्रयको बैठकले केन्द्रीय निर्देशन र विशेष समिति गठन गरेको हो । केन्द्रीय निर्देशन समिति ५५ र विशेष समिति २५ सदस्यीय रहेको छ । पार्ट... थप हेर्नुहोस्

News-Image

कस्तो छ पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था ?

  • २०७८ असार ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। खनालको ज्वरो कम हुँदै गएको छ। ‘उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ। लगातार आईरहेको ज्वरो रोकिएको छ । स्वास्थ्य स्थितिमा सुधार भैरहेको जानकारी प्राप्त... थप हेर्नुहोस्

News-Image

गृहमन्त्रीसहित तीन सुरक्षा निकायका प्रमुखलाई भेटेलगत्तै प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल

  • २०७८ असार ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बेलुकी शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब दुई घन्टा वार्ता भएको थियो। बेलुकी ७:३५ मा शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली बेलुकी ९:२४ मा त्यहाँबाट... थप हेर्नुहोस्

News-Image

विवाद मिलाउन एमाले नेताहरू सक्रिय, समाधान नजिक पुगेको दाबी

  • २०७८ असार ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुबीच आज पनि छलफल भएको छ । संवाद सकारात्मक र मिलनविन्दु नजिक पुगेको भएपनि निष्कर्षमा पुग्न बाँकी रहेको बैठकमा सहभागी नेताहरुले बताए । एमाले भित्रको विवादमा दोस्रो पुस्ताका नेताहरुबीच म... थप हेर्नुहोस्

News-Image

ओली नेपाल पक्षका नेताहरुबीच समिट होटलमा वार्ता, के भयो सहमति ?

  • २०७८ असार ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

एमाले विवाद मिलाउन दोस्रो तहका नेता आज पनि समिट होटल ललितपुरमा छलफल गरेका छन् । उनीहरूबीच आज करिब दुई घण्टाजति छलफल भएको एमाले स्थायी कमिटी सदस्य तथा ओलीपक्षीय नेता सुवास नेम्वाङले पुष्टि गरे । उनले वार्ता जारी राख्न र एकता बचाउनेगरी सहमति खोज्न दुवै... थप हेर्नुहोस्