
नेपाली कांग्रेसले स्थानीय तहको अधिवेशन आगामी साउन १२ गतेदेखि शुरु गर्ने निर्णय गरेको छ । विहीबार बसेको केन्द्रीय कार्य समितिको बैठकले १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो। यसअघि कांग्रेसको अघिल्लो हप्ता सम्पन्न पदाधिकारी बैठकले साउन ६ गत... थप हेर्नुहोस्
राष्ट्रपति कार्यालयले राष्ट्रपतिबाट भएका निर्णयमाथि सार्वोच्चबाट बदर हुन नसक्ने जवाफ पठाएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्चले जारी गरेको कारण देखाऊ आदेशमा लिखित जवाफ पेश गर्दै राष्ट्रपति कार्यालयले राष्ट्रपतिले गरेको निर्णयमा सर्वो... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी ९ जनालाई निष्कासन गर्ने निर्णय गरेको हो । यसअघि यो समूहले अध्यक्ष म... थप हेर्नुहोस्
एमालेको माधव नेपाल समूहको स्थायी कमिटीको भर्चुअल बैठकले आफ्ना कार्यकर्तालाई राहत तथा उद्धारमा खटाउने निर्णय गरेको छ । विहीबार बसेको सो समूहको बैठकले पीडितहरूको राहत र उद्दारका लागि सरकारको ध्यानाकर्षण गराउँने, विपत व्यवस्थापनका लागि गंगालाल तुलाधरको ... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै २ हजार १४१ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३९ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार जम्मा १२ हजार ४८४ जनामा परीक्षण गर्दा २ हजा... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आजलाई बोलाइएको पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक अवैधानिक र अनाधिकृत रहेको जनाएका छन् । एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले अनाधिकृत बैठकबाट हुने सबै निर्णय अमान्य हुने जनाएका छन्... थप हेर्नुहोस्
गण्डकी प्रदेशका नव नियूक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । पोखरेलले असार ४ गते शुक्रबार प्रदेशको आठौं अधिवेशनको १४ औं बैठक बस्ने कार्यक्रम रहेकाले सोही बैठकबाट विश्वासको मत लिने ... थप हेर्नुहोस्
कोभिड १९ व्यवस्थापन निर्देशक समितिले वैदेशिक रोजगारीमा जानेलाई सरकारले १० दिनको होटल क्वारेन्टीन खर्च उपलब्ध गराउने गरी निर्णय गरेको छ । निर्देशक समितिको हिजो बसेको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा बुधबारदेखि नै उपचार सुरु भएको छ । स्वास्थ्य समस्या बढेपछि खनाललाई स्वास्थ्य उपचारका लागि बुधबार दिउँसो नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्लीस्थित अपोलो अस्पताल लग... थप हेर्नुहोस्
अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रावती नदीमा मंगलबार आएको बाढीमा ६ विदेशीसहित २० जना अझै बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार मेलम्ची खानेपानी आयोजनामा कार्यरत ३ चिनियाँ, ३ भारतीय र २ नेपाली बेपत्ता भए... थप हेर्नुहोस्
