मुख्य समाचार

News-Image

थपिएको निषेधाज्ञामा के गर्न पाइने, के नपाइने ? हेर्नुहोस् सीडीओको आदेश

  • २०७८ जेष्ठ ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एक हप्ता लम्ब्याइएको छ । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एक हप्ता निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । थपिएको निषेधाज्ञामा पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने निर्णय भएको छ । नयाँ शैक्षिक ... थप हेर्नुहोस्

News-Image

जसपाको दुवै पक्षको कारबाही निर्वाचन आयोगद्धारा अस्वीकार

  • २०७८ जेष्ठ ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुवै पक्षले गरेको कारबाहीको अभिलेखिकरण गर्न अस्वीकार गरेको छ । आज बसेको आयोगको बैठकले जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव नै रहेको कमिटी कायम रहने निर्णय गरेको हो । आयोगले एकअर्कालाई कारबाही गरेको निर्णय ... थप हेर्नुहोस्

News-Image

४६ जनाको मृत्यु, थप २,४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • २०७८ जेष्ठ ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो... थप हेर्नुहोस्

News-Image

देउवाले डाके कांग्रेस केन्द्रीय समितिको बैठक

  • २०७८ जेष्ठ ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक डाकेका छन्। शनिबार आफ्नो निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक डाकेका उनले असार ३ गतेका लागि केन्द्रीय समिति डाकेका हुन्। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिब... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिमको मन्त्रिमण्डलको वैधानिकताबारे सर्वोच्चमा सुनुवाइ हुँदै

  • २०७८ जेष्ठ ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डल संविधानले तोकेको भन्दा धेरै भएको दाबीसहित सर्वोच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाइ हुँदैछ। न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा रिटको पेशी तोकिएको छ। अधिवक्ता कमलसिंह राना र अपेक्षा निरौलाले सुदूरपश्चिमको... थप हेर्नुहोस्

News-Image

मनाङेसँगको भेटबारे डा. भट्टराईले दिए यस्तो प्रतिक्रिया

  • २०७८ जेष्ठ ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले यसबीच दीपक मनाङेलाई भेटेको स्वीकार गर्दै उनी मन्त्री बनेकामा पूर्वाग्रह नराख्न अनुरोध गरेका छन्। राजीव गुरुङ (दीपक मनाङे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र यस क्रममा मसँग पन... थप हेर्नुहोस्

News-Image

गण्डकीमा एमाले सरकार ढलेपछि योगेशले दिए यस्तो प्रतिक्रिया

  • २०७८ जेष्ठ ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

पूर्वमन्त्री तथा एमाले नेता योगेश भट्टराईले एमालेका शिर्ष नेताहरुको अहंकार र शक्तिको टकरावले पृथ्वी सुब्बा गुरुङले मुख्यमन्त्रीबाट हात धुनु परेको दाबी गरेका छन्। उनले शनिबार बेलुकी केन्द्रमा नेताहरुको टकरावले प्रदेशगत रुपमा एमालेले असहजता व्यहोर्नुपर... थप हेर्नुहोस्

News-Image

गृहमन्त्रीको अध्यक्षतामा सुरक्षा समितिको बैठक जारी

  • २०७८ जेष्ठ ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय सुरक्षा समितिको बैठक अहिले बसिरहेको छ। गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा बैठक बसिरहेको हो। गृहमन्त्रालयमा जारी बैठकमा गृह सचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहर... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

  • २०७८ जेष्ठ ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । गण्डकी प्रदेश सरकार परिवर्तन भएलगत्तै घिमिरेले राजीनामा दिएका हुन् । एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको... थप हेर्नुहोस्

News-Image

अख्तियारको काम निष्पक्ष नभएको सर्वोच्चको ठहर

  • २०७८ जेष्ठ ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाही निष्पक्ष र स्वच्छ नभएको ठहर गरेको छ । पदाधिकारी तथा कर्मचारी नियुक्ति र उनीहरूको खटन पटनको प्रक्रियालगायतका कार्यबाट आयोग निष्पक्ष नभएको ठहर हुने इजलासले स्पष्... थप हेर्नुहोस्