मुख्य समाचार

News-Image

प्रचण्ड निवास पुगे रामचन्द्र पौडेल, सीताको अवस्थाबारे लिए जानकारी

  • २०७८ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास पुगेका छन्। सोमबार बिहान पौडेल खुमलटार आइपुगेको प्रचण्डको सचिवालयले जनाएको हो। पौडेलले प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लि... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७८ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद्को बैठक सोमबारका लागि बोलाइएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो । आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफलसहित आवश्यक निर्णय हुने सरकारका प्रवक्ता... थप हेर्नुहोस्

News-Image

रेशम चौधरीलाई सनाखत गर्न कारागार जाँदै निर्वाचन आयोग, यादवतिर लाग्लान् कि ठाकुरतिर ?

  • २०७८ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

पूर्व राजपाबाट निर्वाचित भएका जसपाका निलम्बित सांसद रेशम चौधरीलाई सनाखत गर्न निर्वाचन आयोगका पदाधिकारी कारागार नै पुग्ने भएका छन् । आयोगका पदाधिकारी उनको सनाखतका लागि सोमवार कारागार जाने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अ... थप हेर्नुहोस्

News-Image

महेश बस्नेतले ‘तह लगाउने’ धम्की दिएपछि खगेन्द्र संग्रौलाले दिए यस्तो प्रतिक्रिया

  • २०७८ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

वरिष्ठ लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले एमालेका युवा नेता महेश बस्नेतले आफूलाई तह लगाउने धम्की दिएको बताएका छन्। लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत बस्नेतले आफूलाई साइबर सेना लाएर तह लगाउने धम्की दिएको जानकारी गराएका हुन्। संग्रौ... थप हेर्नुहोस्

News-Image

नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै

  • २०७८ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । आइतबारबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो । पार्टी एकताका विषयमा बैठक केन्द्रित हुने छ । हिजो बसेको बैठकमा स्थायी कमिटी सदस्यहरुले पार्टी एकत... थप हेर्नुहोस्

News-Image

जसपाको आधिकारिकताबारे निर्वाचन आयोगले आज टुंगो लगाउँदै

  • २०७८ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले आज जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिताबारे निर्णय गर्ने भएको छ। आयोगले निर्णय गर्नुपूर्व दुवै पक्षका कार्यकारिणी समितिका सदस्यलाई नागरिकतासहित उपस्थित हुन भनेको छ। आयोगले जसपा विवाद समाधानका लागि कार्यकारिणी सदस्यको ‘हेड काउ... थप हेर्नुहोस्

News-Image

नेपाल समूहको माग बढ्दै, ओलीसँग बराबरी अधिकारसहित माग्यो दोस्रो अध्यक्ष

  • २०७८ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि भन्दै आइतबार साँझ आफू निकटका स्थायी कमिटी सदस्यसँग छलफल गर्ने क्रममा अधिक... थप हेर्नुहोस्

News-Image

एमाले विवाद संसदीय समितिमा छताछुल्ल, परमादेशले बनाएको सरकार भनेपछि हंगामा

  • २०७८ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेभित्रको विवाद संसदीय समितिमा पनि देखिएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला संसदीय समितिमा एमालेका सांसदहरूबीच भनाभन भएको हो । संसदीय समितिमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद् बचाउन सकेकोमा समितिका सदस्यहरूलाई बधाई ... थप हेर्नुहोस्

News-Image

निर्मला पन्तको दोषी पत्ता लगाउन प्रधानमन्त्री देउवाको निर्देशन

  • २०७८ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्याका सम्बन्धमा शीघ्र दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बोलाएर प्रधानमन्त्रीले श... थप हेर्नुहोस्

News-Image

माधव नेपालपक्षको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ श्रावण १०, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको माधवकुमार नेपालपक्षको स्थायी कमिटी बैठकले पार्टी एकतामै जोड दिने निष्कर्ष निकालेको छ। आज बसेको स्थायी कमिटी बैठकबाट उक्त निर्णय भएको नेपालपक्षीय नेता रघुजी पन्तले बताए। 'बैठकमा आज बोल्ने अधिकांश साथीहरुले पार्टी एकतालाई नै जोड दिनुपर... थप हेर्नुहोस्