मुख्य समाचार

News-Image

जसपा कार्यकारिणी समितिको बैठक बस्दै

  • २०७८ असार ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ। समसामयिक विषयमा छलफल गर्न भन्दै बोलाइएको बैठक विहान साढे ११ बजे पार्टी कार्यालय बालकुमारीमा सुरु हुनेछ। बैठकमा निर्वाचन आयोगविरुद्ध अदालत जाने विषयमा निर्णय ... थप हेर्नुहोस्

News-Image

सीसीएमसी बैठकले गर्यो महत्वपूर्ण निर्णय

  • २०७८ असार ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले चीनबाट तत्काल ४० लाख डोज खोप ल्याउने गृहकार्य थालेको छ । साउनदेखि खोप आउन थाल्ने र प्रक्रिया सुरु गर्ने तयारी भइरहेको स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जानकारी दिए । हिजो बसेको कोभिड–१९ व्यवस्थापन निर्देशन समितिको बैठकमा खोप ल्याउने विषयमा छ... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७८ असार ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यलय सानेपामा दिउँसो दुई बजे बस्ने बैठक पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीत हुने केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए। कांग्रेसको पछिल्लोपटक बसेको पदाधिकारी बैठकले आ... थप हेर्नुहोस्

News-Image

अर्को साताबाट ‘स्मार्ट लकडाउन’ सहित निषेधाज्ञा खुकुलो बनाइने

  • २०७८ असार ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्क... थप हेर्नुहोस्

News-Image

माधव नेपाल र बाबुराम भट्टराईबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ असार २, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । डा भट्टराई उनलाई भेट्न वुधबार नेपाल निवास कोटेश्वर पुगेका थिए । यस अघि सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र... थप हेर्नुहोस्

News-Image

बझाङका एमाले नेता रोकायाको निधन

  • २०७८ असार २, बुधबार
  • नवकान्तिपुर संवाददाता

बझाङ जिल्ला नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा खप्तड पर्यटन विकास समितिका बोर्ड सदस्य मिश्र रोकायाको निधन भएको छ । खप्तडछान्ना गाउँपालिका–५ माझी गाउँ घर भएका रोकायालाई दुई हप्ता अगाडि जिल्ला अस्पताल सिमखेतमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थिय... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा थप २८२८ जनामा संक्रमण पुष्टि,५२ जनाको मृत्यु

  • २०७८ असार २, बुधबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा थप २८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोन... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने

  • २०७८ असार २, बुधबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते संसदमा विश्वासको मत लिने भएका छन् । गत जेठ २९ गते प्रदेश प्रमुख सीता पौडेलले उनलाई संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । सदनमा बजेट माथिको छलफल सु... थप हेर्नुहोस्

News-Image

पूर्वप्रधानमन्त्री खनाललाई उपचार गर्न दिल्ली लगिंदै, कस्तो छ स्वास्थ्य अवस्था ?

  • २०७८ असार २, बुधबार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिंदै छ । नर्भिक अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार नआएपछि नयाँ दिल्ली लगिने भएको हो । उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालक... थप हेर्नुहोस्

News-Image

कांग्रेसका नेता कार्यकर्तालाई उद्धार र राहतमा खट्न सभापति देउवाको निर्देशन

  • २०७८ असार २, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका विभिन्न क्षेत्रमा बाढीपहिरोले क्षति पुर्‍याएकाले तत्काल आ–आफ्नो क्षेत्रबाट उद्धार र राहतमा खटिन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सभापति देउवाले आवश... थप हेर्नुहोस्