मुख्य समाचार

News-Image

पूर्वमाओवादी र महन्थ ठाकुरको रिट ईश्वर खतिवडाको इजलासमा

  • २०७८ श्रावण १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि सांसदबाट पदमुक्त भएका चारजना नेताको रिटमाथिको सुनुवाईका लागि आज पुनः पेशी तोकिएको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासमा चार नेताको मुद्दामाथि सुनुवाईको पेशी तोकिएको हो । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु स... थप हेर्नुहोस्

News-Image

श्रेष्ठ र महराको टकरावले अफ्ठ्यारोमा प्रचण्ड, सरकारमा उपप्रधानमन्त्री पद नै नराख्न देउवालाई दवाव

  • २०७८ श्रावण १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रबाट उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुन शीर्ष नेताहरुले नै तीब्र चाहना व्यक्त गरेपछि मन्त्री छान्न प्रचण्डलाई थप सकस परेको छ । स्थायी कमिटी सदस्यद्धय नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महर दुबैले माओवादी केन्द्रबाट सरकारको नेतृत... थप हेर्नुहोस्

News-Image

मन्त्री छान्न बोलाइएको माओवादी केन्द्रको स्थायी कमिटी स्थगित

  • २०७८ श्रावण १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)को आज बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित भएको छ। सोमबार दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताले स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी द... थप हेर्नुहोस्

News-Image

एमाले स्थायी कमिटी आज पनि बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७८ श्रावण १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बस्ने बैठकमा विधान महाधिवेशन, पार्टीभित्रको विवाद, पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले ... थप हेर्नुहोस्

News-Image

मन्त्रीको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बस्दै, को-को बन्दैछन् मन्त्री ?

  • २०७८ श्रावण १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए। बैठक सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने विषयमा केन्द्रित हुने बताइएको छ। आइतबारको ... थप हेर्नुहोस्

News-Image

माधव नेपालले खोजे केपी ओलीको जत्तिकै अधिकार

  • २०७८ श्रावण १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको विभेद हटाउन बराबरी अधिकार आवश्यक भएको बताएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष दिएर भए पनि नेपाल समूहलाई पार्टीभित्रै राख्ने योजना बनाएका छन्। तर नेता नेपालले दोस्... थप हेर्नुहोस्

News-Image

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन

  • २०७८ श्रावण १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धले सरकारको न्यूनतम साझा कार्यक्रमक... थप हेर्नुहोस्

News-Image

एमाले स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ श्रावण १७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेले स्थानीय तहका कमिटीहरूको अधिवेशनका लागि डेडलाइन तोकेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय गरेको महासचिव ईश्वर पो... थप हेर्नुहोस्

News-Image

एमाले नेताको हैसियतमा गठबन्धनमा सहभागी नहुन माधव नेपाललाई ओलीको चेतावनी

  • २०७८ श्रावण १७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार कुबाटोबाट बनेको बताएका छन्। आइतबार पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनले सरकार निर्वाचनको माध्यमबाट नबनेको दोहोर्‍याए। 'निर्वाचन र जनादेशको माध्यमबाट अर्को सरकार आउँछ भने त्यस... थप हेर्नुहोस्

News-Image

प्रचण्डको ब्रिफिङ : माधव समूह तत्काल सरकारमा सहभागी नहुने

  • २०७८ श्रावण १७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेको माधव नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने बताएका छन् । आज(आइतबार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा सदस्यहरूलाई ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले माधव समूह ... थप हेर्नुहोस्